लागु औषध डाईलेक्स डिसी सहित एक युवा पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ११, २०७५
|
|
४७ पटक हेरिएको
Shares
लागु औषध डाईलेक्स डिसी सहित एक युवा पक्राउ

सारांश

  • उदयपुर ११,चैत ।
  • उदयपुरको त्रियुगा नगरपालिका ४ स्थित बगाहा सालघारी चोक मा  लागु औषध डाईलेक्स डिसी सहित एक युवा पक्राउ लाई प्रहरीले पक्राउ गरेको छ।
  • गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलिले उदयपुर त्रियुगा नपा ४ बगाहा सालघारी चोकमा  स २ प ४८२५  नम्बरको मोटरसाइकल लाई चेकजाँच गर्दा  त्रियुगा नपा ९ बस्ने बर्ष २६ को रंजन बस्नेतको साथबाट १५ बोतल डाइलेक्स डिसि फेलापरेको र  बस्नेत लाई जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय का डीएसपी मधु कुमार थापा ले जानकारी दिए।

उदयपुर ११,चैत ।उदयपुरको त्रियुगा नगरपालिका ४ स्थित बगाहा सालघारी चोक मा  लागु औषध डाईलेक्स डिसी सहित एक युवा पक्राउ लाई प्रहरीले पक्राउ गरेको छ।

गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलिले उदयपुर त्रियुगा नपा ४ बगाहा सालघारी चोकमा  स २ प ४८२५  नम्बरको मोटरसाइकल लाई चेकजाँच गर्दा  त्रियुगा नपा ९ बस्ने बर्ष २६ को रंजन बस्नेतको साथबाट १५ बोतल डाइलेक्स डिसि फेलापरेको र  बस्नेत लाई जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय का डीएसपी मधु कुमार थापा ले जानकारी दिए।

(https://hoyoskitchen.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?