राप्रपा केन्द्रीय कमिटी बैठकमा झडप, नेताहरुले माफी माग्नुपर्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २०, २०७४
|
|
१८ पटक हेरिएको
Shares
राप्रपा केन्द्रीय कमिटी बैठकमा झडप, नेताहरुले माफी माग्नुपर्ने

सारांश

  • काठमाडौं, पुस २० ।
  • तीनसम्म चल्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठकमा  बिहीबार झडप भएको छ ।
  • बैठकमा विद्यार्थी नेताहरुलाई प्रवेश गर्न नदिएपछि झडप भएको हो ।

काठमाडौं, पुस २० । तीनसम्म चल्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठकमा  बिहीबार झडप भएको छ । बैठकमा विद्यार्थी नेताहरुलाई प्रवेश गर्न नदिएपछि झडप भएको हो ।

राप्रपाका एक विद्यार्थी नेताअनुसार बैठक चलिरहेको बेला विद्यार्थीले बैठकमा जान पाउनुपर्ने माग राखेपछि झडपको सिर्जना भएको हो । झडपलगत्तै प्रहरी प्रशासन आएर भीडलाई साम्य पारेको उक्त विद्यार्थी नेताले जानकारी दिए ।

विद्यार्थीहरुले केन्द्रीय कमिटीले माफी माग्नुपर्ने भन्दै अडान लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?