‘सिके राउतसँग सम्झौता गर्नु र विप्लवलाई प्रतिबन्ध लगाउनुले मुलुकमा निरंकुशता जन्मिन्छ’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १२, २०७५
|
|
३८ पटक हेरिएको
Shares
‘सिके राउतसँग सम्झौता गर्नु र विप्लवलाई प्रतिबन्ध लगाउनुले मुलुकमा निरंकुशता जन्मिन्छ’

सारांश

  • काठमाडौं, १२ चैत्र ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.
  • डिला संग्रौलाले केपी ओली नेतृत्वको सरकार एकपछि अर्को गर्दै निरङ्कुश बन्दै गरेको गएको आरोप लगाएकी छिन् ।

काठमाडौं, १२ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले केपी ओली नेतृत्वको सरकार एकपछि अर्को गर्दै निरङ्कुश बन्दै गरेको गएको आरोप लगाएकी छिन् ।

मंगलबार नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् । संग्रौलाले सरकारले सिके राउतसँग सम्झौता गर्नु र विप्लवलाई प्रतिबन्ध लगाउनुले फेरि मुलुकमा निरंकुशता जन्माउन सक्ने उनले आशंका ब्यक्त गरिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमपातका कारण चिसो बढेपछि गोरखाको जनजीवन प्रभावित :भूकम्प पीडितको बिचल्ली
हिमपातका कारण चिसो बढेपछि गोरखाको जनजीवन प्रभावित :भूकम्प पीडितको बिचल्ली
वाइडबडीको काठमाडौँ-ओसाका उडान शुरु, पहिलो उडानमा १४९ जना यात्रु
वाइडबडीको काठमाडौँ-ओसाका उडान शुरु, पहिलो उडानमा १४९ जना यात्रु
नेकपा बैठक : अध्यक्ष दाहालको छुट्टै प्रस्ताव
वडा कार्यालय भवन शिलान्यास
वडा कार्यालय भवन शिलान्यास
१७० प्रकारका कोरोनाविरुद्धको भ्याक्सिन विकास हुँदै, नौवटाले अन्तिम परीक्षण पुरा गर्दै
१७० प्रकारका कोरोनाविरुद्धको भ्याक्सिन विकास हुँदै, नौवटाले अन्तिम परीक्षण पुरा गर्दै
चितवनमा सवारी दुर्घटनामा परी एक वर्षमा १४६ को मृत्यु
चितवनमा सवारी दुर्घटनामा परी एक वर्षमा १४६ को मृत्यु
सडक दुर्घटनामा दुईको मृत्यु, दुई घाइते
सडक दुर्घटनामा दुईको मृत्यु, दुई घाइते
मन्त्री अधिकारीको अन्त्येष्टि गृहजिल्ला कास्कीमै, यसरी गरिनेछ सम्मान
मन्त्री अधिकारीको अन्त्येष्टि गृहजिल्ला कास्कीमै, यसरी गरिनेछ सम्मान
प्रधानमन्त्री दाहाल आज छेन्दु जाँदै
प्रधानमन्त्री दाहाल आज छेन्दु जाँदै
राजनीतिक हस्तक्षेप रहँदासम्म विश्वविद्यालयमा सुधार हुँदैन : नेता कोइराला
राजनीतिक हस्तक्षेप रहँदासम्म विश्वविद्यालयमा सुधार हुँदैन : नेता कोइराला

तपाईंले छुटाउनुभयो कि?