देउवालक्षित शशांकको अभिव्यक्तिः आफ्नै बारेमा चिन्ता गर्नुहुन्छ भने त्यस्तो राजनीति चल्दैन

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १०, २०८१
|
|
४७ पटक हेरिएको
Shares
देउवालक्षित शशांकको अभिव्यक्तिः आफ्नै बारेमा चिन्ता गर्नुहुन्छ भने त्यस्तो राजनीति चल्दैन

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसका नेता डा.
  • शशांक कोइरालाले पार्टी विपीको बाटोमा हिँड्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी विपीको बाटोमा हिँड्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आज (बुधबार) नेपाली कांग्रेस रामेछाप-काठमाडौँ सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस विपीको विचारमा अडेर अगाडि बढ्न नसकेको बताएका हुन् ।

नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालक्षित गर्दै आफ्नो बारेमा मात्रै चिन्ता गरेर राजनीति नचल्ने टिप्पणी गरे । नेता कोइरालाले विपीले सधैं अरुको बारेमा र अरुका लागि काम गरेको बताए ।

‘आज विपी कोइरालालाई किन सम्झिन्छौं ? उहाँ करोडपति, अरबपति त होईन । त्यहीपनि हामी सम्झिन्छौं । किनभने उहाँले जीवन यस्तो प्रयोग गर्नुभयो, आफ्नो लागि होईन, अरुको लागि । सबैभन्दा ठूलो कुरा के हो भने तपाईँ आफूबाट निस्किएपछिमात्रै राजनीति सुरु हुन्छ । आफ्नै बारेमा चिन्ता गर्नुहुन्छ भने त्यस्तो राजनीति चल्दैन,’– उनले भने ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    skapa ett binance-konto

    Your article helped me a lot, is there any more related content? Thanks! https://accounts.binance.com/en-NG/register-person?ref=YY80CKRN

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?