गोरखामा भूकम्पको धक्का

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३, २०७६
|
|
३५ पटक हेरिएको
Shares
गोरखामा भूकम्पको धक्का

सारांश

  • गोरखा – गोरखामा भूकम्पको धक्का महसुस गरिएको छ।
  • मंगलबार १२ बजेर ३५ मिनेट जाँदा गोरखाको बोर्लाङ आसपास केन्द्र बनाएर ४.
  • ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ।

गोरखा – गोरखामा भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार १२ बजेर ३५ मिनेट जाँदा गोरखाको बोर्लाङ आसपास केन्द्र बनाएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको छ।

सोमबार मात्रै बझाङ र शनिबार रसुवामा पनि ४ म्याग्निच्युडमाथिको भूकम्पको धक्का गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?