दुर्गा प्रसाईंको प्रदर्शनमा प्रहरीको बल प्रयोग, १३ जना घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ७, २०८०
|
|
२० पटक हेरिएको
Shares
दुर्गा प्रसाईंको प्रदर्शनमा प्रहरीको बल प्रयोग, १३ जना घाइते

सारांश

  • काठमाडौं ।
  • दुर्गा प्रसाईंको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा १३ जना घाइते भएका छन् ।
  •  जुलुसलाई बल्खुबाट कालीमाटीतर्फ लैजान खोजिएपछि प्रहरीले बल प्रयोग गरेको थियो  ।

काठमाडौं । दुर्गा प्रसाईंको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा १३ जना घाइते भएका छन् । जुलुसलाई बल्खुबाट कालीमाटीतर्फ लैजान खोजिएपछि प्रहरीले बल प्रयोग गरेको थियो  । 

प्रहरीको बल प्रयोगबाट चिरञ्जीवी बस्नेतसहित १३ जना घाइते भएका राष्ट्र,राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रवक्ता राजानन्द माण्डब्यले बताए । उनीहरूको वयोधा हस्पिटलमा उपचार भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?