सलमानकाे फिल्म ‘भारत’काे पहिलाे टिजर सार्वजनिक !
सारांश
- काठमाडाैँ, ३० साउन ।
- बलिउड सुपरस्टार सलमान खान अभिनित तथा बहुप्रतिक्षित चलचित्र भारत काे पहिलाे टिजर सार्वजनिक गरिएकाे छ ।
- देश भक्ति भावनाले अाेतप्राेत फिल्मकाे टिजर अाज भारतकाे ७२ अाैँ स्वतन्त्रता दिवसकाे अवसर पारेर सार्वजनिक गरिएकाे हाे ।
काठमाडाैँ, ३० साउन । बलिउड सुपरस्टार सलमान खान अभिनित तथा बहुप्रतिक्षित चलचित्र भारत काे पहिलाे टिजर सार्वजनिक गरिएकाे छ । देश भक्ति भावनाले अाेतप्राेत फिल्मकाे टिजर अाज भारतकाे ७२ अाैँ स्वतन्त्रता दिवसकाे अवसर पारेर सार्वजनिक गरिएकाे हाे ।
अलि अब्बास जफरकाे निर्देशन र भूषण कुमार, अतुल अग्नीहाेत्री, अलविरा खान र क्रिशन कुमारकाे सामूहिक निर्माण रहेकाे फिल्ममा सलमानसँगै कट्रिना तबु र दिशा पटानी मुख्य भूमिकामा देखिँदैछन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया