लिल कृष्णको ‘सरु’ मा अभिनेत्री शिल्पा (भिडियो)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २७, २०७६
|
|
३५ पटक हेरिएको
Shares
लिल कृष्णको ‘सरु’ मा अभिनेत्री शिल्पा (भिडियो)

सारांश

  • काठमाडौँ: सुमधुर स्वरका धनि गायक कृष्ण भक्त राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ।
  • सार्बजनिक ‘सरु’ बोलको गीतमा लिल कृष्ण पुनको शब्द तथा संगीत रहेको छ ।
  • लामो समय देखि जापानमा बस्दै आएका श्रस्टा लिल कृष्ण पुन नेपाली गीत संगीतमा सक्रिय नाम हो ।

काठमाडौँ: सुमधुर स्वरका धनि गायक कृष्ण भक्त राईको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। सार्बजनिक ‘सरु’ बोलको गीतमा लिल कृष्ण पुनको शब्द तथा संगीत रहेको छ । लामो समय देखि जापानमा बस्दै आएका श्रस्टा लिल कृष्ण पुन नेपाली गीत संगीतमा सक्रिय नाम हो । सागर बिरहीले संगीत संयोजन गरेको गीतको भिडियोलाइ क्रान्ति केसीले सम्पादन तथा निर्देशन गरेका हुन् ।

अजय रेग्मीले छायाँकन गरेको भिडियोलाइ संगम ईन्टरटेन्मेन्टले निर्माण गरेको हो । गीतको भिडियोमा बिक्रम बुढाथोकी, नेपाली चलचित्रकी अभिनेत्री शिल्पा पोखरेल र प्रकाश गौतमलाई फिचर्ड गरिएको छ । भिडियोलाइ संगम ईन्टरटेन्मेन्टको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?