जग्गा अतिक्रमणको यो कस्तो चलखेल, पिच भएको सडक नै विक्रि !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २२, २०७६
|
|
३४ पटक हेरिएको
Shares
जग्गा अतिक्रमणको यो कस्तो चलखेल, पिच भएको सडक नै विक्रि !

सारांश

  • जग्गा दलाली गर्ने एक समूहले पिच भएको मूल सडक नै बिक्री गरिदिएको छ ।
  • साबिक धुलिखेल नगरपालिका–३ (क) को कित्ता नम्बर ६५२ को ३ आना जग्गा धुलिखेल २८ किलोस्थित काठमाडौं विश्वविद्यालय जाने सडक तलको जग्गा देखाएर २२ लाखमा बेचिएको हो ।
  • मालपोतको रेकर्डमा रैकर निजी कायम रहेको उक्त जग्गा नापी कार्यालयले मोटर बाटो भएको प्रमाणित गरेको छ ।

जग्गा दलाली गर्ने एक समूहले पिच भएको मूल सडक नै बिक्री गरिदिएको छ । साबिक धुलिखेल नगरपालिका–३ (क) को कित्ता नम्बर ६५२ को ३ आना जग्गा धुलिखेल २८ किलोस्थित काठमाडौं विश्वविद्यालय जाने सडक तलको जग्गा देखाएर २२ लाखमा बेचिएको हो । मालपोतको रेकर्डमा रैकर निजी कायम रहेको उक्त जग्गा नापी कार्यालयले मोटर बाटो भएको प्रमाणित गरेको छ ।

जग्गा बिक्री गर्ने मीना भैल, धुनपा–७ बखुन्डोलका लोकेन्द्र तोलांगे र उनकी श्रीमती सोनुलाई पक्राउ गरिएको अनुसन्धान अधिकृतसमेत रहेका प्रहरी निरीक्षक दीपक रायले जानकारी दिए । उक्त जग्गा तीन पटक बिक्री भइसकेको छ । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?