आयल निगमले बोनस बाँड्न नमिल्ने ठहर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १, २०७४
|
|
३२ पटक हेरिएको
Shares
आयल निगमले बोनस बाँड्न नमिल्ने ठहर

सारांश

  • काठमाडौं ।
  • संसदको आपूर्ति तथा उपभोक्ता हित उपसमितिले सार्वजनिक संस्थानलाई पुनर्परिभाषित गर्न निर्देशन दिदैं आयल निगमले बोनस बाँड्न नमिल्ने ठहर गरेको छ ।
  • बोनस वितरणको सम्बन्धमा विवाद बढेपछि व्यावसायिक, नाफा र सेवामुलक गरी परिभाषित गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको हो ।

काठमाडौं । संसदको आपूर्ति तथा उपभोक्ता हित उपसमितिले सार्वजनिक संस्थानलाई पुनर्परिभाषित गर्न निर्देशन दिदैं आयल निगमले बोनस बाँड्न नमिल्ने ठहर गरेको छ ।

बोनस वितरणको सम्बन्धमा विवाद बढेपछि व्यावसायिक, नाफा र सेवामुलक गरी परिभाषित गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको हो ।
‘सरकारको लगानीमा संचालित संस्थानहरु नाफा, व्यावसायिक र सेवामुलक गरी परिभाषित गर्नुपर्ने देखिन्छ,’ बुधबारको बैठकमा संयोजक सुभाषचन्द्र ठकुरीले भने, ‘अर्थसम्बन्धी सबै क्रियाकलापमा अन्तिम अनुमोदन गर्ने निकाय अर्थमन्त्रालय भएकाले सम्पूर्ण मन्त्रालयको रोहवरमा पुनर्परिभाषित गर्न निर्देशन दिन्छु ।’

निगमको प्रतिश्पर्धी नभएको अवस्थामा विभिन्न शीर्षकबाट रकम असुलेर नाफा भन्न नमिल्ने समितिको ठहर छ । ‘निगममा सरकारको पनि लगानी छ, ३६ अर्ब घाटा हुँदा उपभोक्ताबाट बढी मूल्य राखेर घाटा न्यूनीकरण भयो । आयात, भण्डारण र मूल्य निर्धारण र वितरण गर्दा आफूखुशी हुन्छ,’ ठकुरीले भने, ‘प्रतिश्पर्धा विना एकाधिकारको अवस्थामा विभिन्न शीर्षकबाट रकम उठाएर नाफा भन्न मिल्दैन ।’कान्तिपुरबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैशाख ९ नजिकिएपछि प्रचण्डले भने, “पार्टी एकता बैशाख महिनामै हुन्छ”
बैशाख ९ नजिकिएपछि प्रचण्डले भने, “पार्टी एकता बैशाख महिनामै हुन्छ”
बसुन्धरा–बालाजु सडकखण्डमा सरसफाइ
बसुन्धरा–बालाजु सडकखण्डमा सरसफाइ
यिहुन प्रधानमन्त्रीलाई गुमराहमा राख्ने मुख्यसचिव, सचिव र सहसचिव !
यिहुन प्रधानमन्त्रीलाई गुमराहमा राख्ने मुख्यसचिव, सचिव र सहसचिव !
कर्जन्हा नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्र विजयी
कर्जन्हा नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्र विजयी
प्राधिकरणले विद्युत कटौती गर्दा एउटा उद्योगमा ७ करोडसम्म घाटा
प्राधिकरणले विद्युत कटौती गर्दा एउटा उद्योगमा ७ करोडसम्म घाटा
बजेटले लिएको लक्ष्य कार्यान्वयन गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी
बजेटले लिएको लक्ष्य कार्यान्वयन गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी
रोल्पामा अझै ४६ प्रतिशत प्रसूति स्वास्थ्य संस्था बाहिर
रोल्पामा अझै ४६ प्रतिशत प्रसूति स्वास्थ्य संस्था बाहिर
उत्कृष्ट भनिएका कर्मचारी भ्रष्टाचार मुद्दामा मुछिए
उत्कृष्ट भनिएका कर्मचारी भ्रष्टाचार मुद्दामा मुछिए
एमाले उम्मेद्वार विश्वकर्माको गाडी तोडफोड !
एमाले उम्मेद्वार विश्वकर्माको गाडी तोडफोड !
डडेल्धुरा बस दुर्घटना, मृतक १८ जनाको सनाखत

तपाईंले छुटाउनुभयो कि?