एभर्टनको रोमाञ्चक जित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ४, २०७८
|
|
५५ पटक हेरिएको
Shares
एभर्टनको रोमाञ्चक जित

सारांश

  • काठमाडौं।
  • इन्जुरी समयको नवौं मिनेटमा एलेक्स इवोबीको निर्णायक गोलसँगै इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीवार राति भएको खेलमा एभर्टनले न्युक्यासल युनाइटेडलाई १-०अन्तरले पराजित गरेको छ।
  • घरेलु मैदान गुडिसन पार्कमा निर्घारित ९० मिनेटको समयमा कुनै गोल नभएपछि १० खेलाडीमा सीमित एभर्टन इन्जुरी समयमा महत्त्वपूर्ण तीन अंक हासिल गर्न सफल भयो।

काठमाडौं। इन्जुरी समयको नवौं मिनेटमा एलेक्स इवोबीको निर्णायक गोलसँगै इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीवार राति भएको खेलमा एभर्टनले न्युक्यासल युनाइटेडलाई १-०अन्तरले पराजित गरेको छ।

घरेलु मैदान गुडिसन पार्कमा निर्घारित ९० मिनेटको समयमा कुनै गोल नभएपछि १० खेलाडीमा सीमित एभर्टन इन्जुरी समयमा महत्त्वपूर्ण तीन अंक हासिल गर्न सफल भयो। इन्जुरी समय १५ मिनेट खेलिएको थियो।

खेलको ८३औं मिनेटमा एलानले रातो कार्डको सामना गरेपछी एभर्टन १० खेलाडीमा सीमित भएको थियो। तर न्युक्यासल त्यसको फाइदा उठाउन सफल भएन। जितसंगै एभर्टनले रेलिगेशन क्षेत्र बाहिर रहेको छ । उसको २७ खेलबाट २५ अंक रहदा १७औं स्थानमा छ । यता, न्युक्यासल २९ खेलबाट ३१ खेलसहित १४औं स्थानमा छ। जारी लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय करले नेपाली अदुवा निर्यात प्रभावित, अदुवा निर्यात ठप्प
भारतीय करले नेपाली अदुवा निर्यात प्रभावित, अदुवा निर्यात ठप्प
विषालु सर्पको बिगबिगी, झापामा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
विषालु सर्पको बिगबिगी, झापामा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
रोजगारीका लागि जापान पठाउने भनी रकम लिई ठगी गर्ने कन्सल्टेन्सीका संचालक पक्राउ
रोजगारीका लागि जापान पठाउने भनी रकम लिई ठगी गर्ने कन्सल्टेन्सीका संचालक पक्राउ
सडक पूर्वाधारलगायतका विषयमा सरकारको ध्यानाकर्षण
सडक पूर्वाधारलगायतका विषयमा सरकारको ध्यानाकर्षण
रुख कटान शुरु
रुख कटान शुरु
आपतकालीन द्वार तत्काल निर्माण गर्न गृहमन्त्रीको निर्देशन
आपतकालीन द्वार तत्काल निर्माण गर्न गृहमन्त्रीको निर्देशन
पुरुषको हत्या, मनोहरामा ट्याक्सीभित्र शव
पुरुषको हत्या, मनोहरामा ट्याक्सीभित्र शव
रेडबुल महिला राष्ट्रिय भलिबल प्रतियोगिता एपीएफले जित्यो उपाधि
रेडबुल महिला राष्ट्रिय भलिबल प्रतियोगिता एपीएफले जित्यो उपाधि
सल्यानमा पहिलो परीक्षण : ‘डीटीएस’बाट जमिनमुनिको पानी तानियो
सल्यानमा पहिलो परीक्षण : ‘डीटीएस’बाट जमिनमुनिको पानी तानियो
भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द 
भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द