विद्युतीय बस सञ्चालनका लागि प्रदेश सरकारसँग समन्वय गरिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १३, २०७५
|
|
४८ पटक हेरिएको
Shares
विद्युतीय बस सञ्चालनका लागि प्रदेश सरकारसँग समन्वय गरिने

सारांश

  • काठमाडौंँ १३ मङ्सिर, काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन सार्वजनिक प्रयोगमा ल्याउन प्रदेश सरकारसँग लगानी साझेदारी गर्ने भएको छ ।
  • यातायात व्यावसायीसँग आज भएको छलफलमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालन गर्न आवश्यक रहेको औंल्याउनुभयो ।
  • उहाँले भन्नुभयो, “विद्युतीय बस सञ्चालनका लागि पूर्वाधार विकास गर्दै लैजाने योजना बनाएका छौं, त्यसका लागि सबै पक्षसँग सहकार्य गरेर वातावरणमैत्री यातायात सेवा सञ्चालनमा प्रोत्साहन गर्नेछौं ।

काठमाडौंँ १३ मङ्सिर, काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन सार्वजनिक प्रयोगमा ल्याउन प्रदेश सरकारसँग लगानी साझेदारी गर्ने भएको छ ।

यातायात व्यावसायीसँग आज भएको छलफलमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालन गर्न आवश्यक रहेको औंल्याउनुभयो ।

उहाँले भन्नुभयो, “विद्युतीय बस सञ्चालनका लागि पूर्वाधार विकास गर्दै लैजाने योजना बनाएका छौं, त्यसका लागि सबै पक्षसँग सहकार्य गरेर वातावरणमैत्री यातायात सेवा सञ्चालनमा प्रोत्साहन गर्नेछौं ।”

यातायात व्यावसायी भेषबहादुर थापाले काठमाडौंका सडक र बसको क्षमता जाँच गरी सामान्य उकालो र खाल्डाखुलडीमा पनि सहजै गुड्न सक्ने बस ल्याइने जानकारी गराउनुभयो ।

सुन्दर यातायातले अबको दुई महीनामा ४५ सिट र ८५ यात्रु ओसारपसार क्षमता भएका तीन वटा विद्युतीय बस सञ्चालन गर्ने तयारीसमेत गरेको थापाले जानकारी गराउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवन-२ मा  रवि लामिछाने ५४ हजार १७५ मत ल्याउँदै विजयी
चितवन-२ मा रवि लामिछाने ५४ हजार १७५ मत ल्याउँदै विजयी
अन्धाधुन्दा गोली चलाउने सैनिक अधिकृत मारिए
अन्धाधुन्दा गोली चलाउने सैनिक अधिकृत मारिए
भ्रष्टाचारका मुद्दामा मुछिएका दोषी र अपराधीलाई छोड्ने काम हुँदैन : गृहमन्त्री श्रेष्ठ
भ्रष्टाचारका मुद्दामा मुछिएका दोषी र अपराधीलाई छोड्ने काम हुँदैन : गृहमन्त्री श्रेष्ठ
एसिया कप छनोटः नेपाललाई पाँचाै सफलता, कप्तान रथ भए सन्दिपकाे शिकार
एसिया कप छनोटः नेपाललाई पाँचाै सफलता, कप्तान रथ भए सन्दिपकाे शिकार
‘बिग्रँदो अर्थतन्त्रबारे राजनीतिक नेतृत्व गम्भीर भएन’
‘बिग्रँदो अर्थतन्त्रबारे राजनीतिक नेतृत्व गम्भीर भएन’
भ्रमण वर्षका लागि विश्वस्तरमा प्रवद्र्धन
भ्रमण वर्षका लागि विश्वस्तरमा प्रवद्र्धन
सुविनको ‘प्रिय सुफि’ को प्रतिक्षामा पाठक !
सुविनको ‘प्रिय सुफि’ को प्रतिक्षामा पाठक !
बिपीको विचार आत्मसात् गरे देश अघि बढ्छ ः डा कोइराला
बिपीको विचार आत्मसात् गरे देश अघि बढ्छ ः डा कोइराला
कलिला हातले कुटेको गिट्टीले ठूलठूला भवन र सडक कालोपत्रे बन्दै
कलिला हातले कुटेको गिट्टीले ठूलठूला भवन र सडक कालोपत्रे बन्दै
चुनावमा गरेको वाचा पुरा नगरेपछि मेयरलाई महिलाको कपडा लगाएर शहर घुमाइयो
चुनावमा गरेको वाचा पुरा नगरेपछि मेयरलाई महिलाको कपडा लगाएर शहर घुमाइयो