सेक्‍स जीवनलार्इ यसरी बनाउनुस् अझै सेक्‍सी

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २५, २०७६
|
|
३५ पटक हेरिएको
Shares
सेक्‍स जीवनलार्इ यसरी बनाउनुस् अझै सेक्‍सी

सारांश

  • एजेन्सी– हुन सक्छ तपाई आफूनो यौनजीवनसँग पूर्णरुपमा सन्तुष्ट हुनुहुन्छ ।
  • तर यत्ति नै प्रयाप्त छैन तपाईलाई नयाँ अभ्यास गर्न रोक्नका लागि ।
  • सेक्‍सलाई जब तपाई आफ्नो नियमति क्रियाकलाप अन्तर्गत राख्नु हुन्छ तव त्यहाँ नयाँनयाँ विधिहरु पनि भेटिन्छन् ।

एजेन्सी– हुन सक्छ तपाई आफूनो यौनजीवनसँग पूर्णरुपमा सन्तुष्ट हुनुहुन्छ । तर यत्ति नै प्रयाप्त छैन तपाईलाई नयाँ अभ्यास गर्न रोक्नका लागि । सेक्‍सलाई जब तपाई आफ्नो नियमति क्रियाकलाप अन्तर्गत राख्नु हुन्छ तव त्यहाँ नयाँनयाँ विधिहरु पनि भेटिन्छन् । विज्ञहरुसँगको कुराकानीपछि यहाँ त्यस्ता केही टिप्सहरु बताउँदै छौं जुन तपाईका लागि सहयोगी हुन सक्छः

सेक्‍स गरे पनि नगरे पनि
सुन्दा यो अनौठा लाग्न सक्छ तर यो सत्य हो । सेक्स गर्नु भन्दा अगाडि केही समय एकअर्काको शरीरका यौनअंगलाई मज्जाले खेलाउनुस् । भन्नाले प्रयाप्त मात्रामा फोरप्mले गर्नुहोस्। एकअर्कालाई जिस्काउनुस् । मानुस् कि यसो गर्नाले तपाईको सेक्‍स जीवन अफै इन्ट्रेस्टिङ हुन्छ ।

सेक्स लाइफलाई तनाव मुक्त राख्नुस्
जव तपाई राति आफ्नो पार्टनरसँग विस्तरामा आउनुहुन्छ तब अफिस वा अन्य सबै कुरालाई विर्सिनुस र आपसमा मायाप्रेमका कुरा मात्रै गुर्नहोस । सबैले भन्ने कुरा यसो गर्न निकै गाह्रो छ तर (सम्बन्धमा) मायाप्रेममा मात्रै माया स्थान पाउनु पर्छ न कि तनाबले ।

एकअर्काका परिपूरक
जब तपाई सोच्नुहुन्छ यसमा नयाँ के छ । यो त मैले हजार पटक गरिसकें । तपाई हामी तपाईलाई जानकारी गराउनु चाहान्छौं कि सेक्स जीवनमा नयाँपन बनाइ राख्नका लागि ‘आई लव यू और यू लुक सो हॉट’ जस्ता कुरालाई सधै ख्याल गर्नुपर्छ । यदि तपाईलाई विश्वास लाग्दैन भने आज राती ट्राइ मार्नुस । त्यसको असर सकारात्मक हुने छ ।

सेक्‍सी ड्रेसेज लगाएर गर्नुस अपील
यो जरुरी छैन कि तपाईको सेक्‍स अपील तपाईको पार्टनरको अंगालोमै सिमित हुन्छ । तपाई चाहानु हुन्न र आफू अझै सेक्सी देखियू भन्ने ? त्यसैले एउटा सेक्सी नाइट ड्रेस बजारबाट किनेर ल्याउनुस र महिनामा कम्तिमै एक पटक भए पनि लगाएर सेक्सी बनेर पाटर्नरलाई साप्राइज दिनुहोस ।

मायाप्रेम प्रकट गर्ने प्रसाधनको प्रयोग
तपाईले यसअघि पनि सुनेकै हुनुपर्छ यसबारेमा । र आजभोलि तपाईलाई यी कुरा बेकार लाग्न सक्छ । यधपि सेक्सका मामिलामा भने आज पनि यी कुराहरु महत्वपूर्ण हुन्छन् । राम्रो ब्राण्डको बडी परफ्यूम, बासनादार फ्लेवरका अन्य चीज र सेक्‍सी डान्सको आज पनि उत्तिकै महत्व हुनछ सेक्स जीवनमा । तपाई पनि यी कुराहरुलार्इ समय मिलाएर ट्राइ गर्दै गर्नुहोस । जसले सेक्स जीवनलाई अझै सेक्सी बनाउन मद्दस गर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुहिने र नकुहिने नछुट्याए काठमाडौं महानगरपालिकाले फोहोर नउठाउने
कुहिने र नकुहिने नछुट्याए काठमाडौं महानगरपालिकाले फोहोर नउठाउने
प्रधानमन्त्री ओलीले नयाँ वर्षको यस्तो दिए शुभकामना
प्रधानमन्त्री ओलीले नयाँ वर्षको यस्तो दिए शुभकामना
विदेशी मुद्रासहित पक्राउ
विदेशी मुद्रासहित पक्राउ
जनमत पार्टीले तोक्यो छ जिल्लामा इञ्चार्ज
जनमत पार्टीले तोक्यो छ जिल्लामा इञ्चार्ज
कोरोनाका कारण देशमा ६३ प्रतिशत उद्योग बन्द
कोरोनाका कारण देशमा ६३ प्रतिशत उद्योग बन्द
मेरो उम्मेद्वारी विकास, परिवर्तन र दिगो पूर्वाधारका लागी हो : रजनी थापा (मेयर उम्मेदवार, टोखा)
मेरो उम्मेद्वारी विकास, परिवर्तन र दिगो पूर्वाधारका लागी हो : रजनी थापा (मेयर उम्मेदवार, टोखा)
1xBet kz ᐅ Букмекерская контора в Казахстане ᐅ Ставки на спорт 1хбет ᐅ Официальный сай
शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत ५० हजार घुससहित पक्राउ
शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत ५० हजार घुससहित पक्राउ
मध्यरातमा खोलाले जीप बगायो, चार जना बेपत्ता
मध्यरातमा खोलाले जीप बगायो, चार जना बेपत्ता
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com

तपाईंले छुटाउनुभयो कि?