४ लेनको बाटोमा घण्टौँ जाम, कारण – ट्राफिक प्रमुखदेखि भान्छेसम्मको सरुवा !
सारांश
- असार २२ – महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुखदेखि भान्छेसमेत एकैपटक सरुवा भएपछि काटेश्वरदेखि भक्तपुरसम्मको ट्राफिक व्यबस्थापन अस्तव्यस्त बनेको छ ।
- महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार कोटेश्वर ट्राफिक कार्यालयमा ट्राफिक प्रहरी निरीक्षकको कमाण्डमा रहेका ४४ जनालाई एकैपटक सरुवा गरेपछि बिहीबार बिहानैदेखि ट्राफिक व्यबस्थापन अस्तव्यबस्त बनेको हो ।
असार २२ – महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुखदेखि भान्छेसमेत एकैपटक सरुवा भएपछि काटेश्वरदेखि भक्तपुरसम्मको ट्राफिक व्यबस्थापन अस्तव्यस्त बनेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार कोटेश्वर ट्राफिक कार्यालयमा ट्राफिक प्रहरी निरीक्षकको कमाण्डमा रहेका ४४ जनालाई एकैपटक सरुवा गरेपछि बिहीबार बिहानैदेखि ट्राफिक व्यबस्थापन अस्तव्यबस्त बनेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया