अमेरिकी दूतावासअघि भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै युवाहरु(फोटोफिचर)

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १३, २०७५
|
|
३२ पटक हेरिएको
Shares
अमेरिकी दूतावासअघि भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै युवाहरु(फोटोफिचर)

सारांश

  • काठमाडौँ,१३ माघ ।
  • भेनेजुयलाको राजनीतिमाथी अमेरिकी काठमाडौँ भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै केही युवाहरुले राजधानीको अमेरिकी दूतावासअगाडि शनिबार प्रदर्शन गरेका छन्।
  • ‘भेनेजुयली जनतालाई आफ्नो आन्तरिक मामिला आफैँ समाधान गर्न देऊ’, अमेरिका, ल्याटिन अमेरिकाबाट बाहिरेऊ’, ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’, ‘अमेरिकी साम्राज्यवादबिरुद्ध एकजुट होउँ’, ‘भेनेजुयलाको सार्वभौमसत्ताको सम्मान गर’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका युवाहरुले शनिबार महाराजगञ्जस्थित अमेरिकी दूतावासअगाडिको सडकमा प्रदर्शन गरेका हुन्।

काठमाडौँ,१३ माघ । भेनेजुयलाको राजनीतिमाथी अमेरिकी काठमाडौँ भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै केही युवाहरुले राजधानीको अमेरिकी दूतावासअगाडि शनिबार प्रदर्शन गरेका छन्।

‘भेनेजुयली जनतालाई आफ्नो आन्तरिक मामिला आफैँ समाधान गर्न देऊ’, अमेरिका, ल्याटिन अमेरिकाबाट बाहिरेऊ’, ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’, ‘अमेरिकी साम्राज्यवादबिरुद्ध एकजुट होउँ’, ‘भेनेजुयलाको सार्वभौमसत्ताको सम्मान गर’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका युवाहरुले शनिबार महाराजगञ्जस्थित अमेरिकी दूतावासअगाडिको सडकमा प्रदर्शन गरेका हुन्।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै विज्ञप्ति जारी गरेका थिए। यद्यपि नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने भेनेजुयला घटनाबारे मौन छन्। सरकारले पनि यसबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन। नेपाली युवाहरुले काठमाडौँमा रहेको अमेरिकी दूतावासअगाडि शनिबार प्रदर्शन गर्दे बिरोघ प्रर्दशन गरेका छन ।

‘भेनेजुयली जनतालाई आफ्नो आन्तरिक मामिला आफैँ समाधान गर्न देऊ’, अमेरिका, ल्याटिन अमेरिकाबाट बाहिरेऊ’, ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’, ‘अमेरिकी साम्राज्यवादबिरुद्ध एकजुट होउँ’, ‘भेनेजुयलाको सार्वभौमसत्ताको सम्मान गर’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका युवाहरुले शनिबार महाराजगञ्जस्थित अमेरिकी दूतावासअगाडिको सडकमा प्रदर्शन गरेका हुन्।

यसअघि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै विज्ञप्ति जारी गरेका थिए। यद्यपि नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने भेनेजुयला घटनाबारे मौन रहदै आएका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?