राष्ट्रपतिका लागि महँगो गाडीको प्रस्ताव आएको छैनः प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २६, २०७४
|
|
३३ पटक हेरिएको
Shares
राष्ट्रपतिका लागि महँगो गाडीको प्रस्ताव आएको छैनः प्रधानमन्त्री

सारांश

  • काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिबाट १६ करोड रुपैयाँको गाडी खरिदको प्रस्ताव नआएको बताएका छन्।
  • संसदमा सोमबार विनियोजन विधेयकमाथि भएको छलफलमा सांसदहरुले गाडी खरिदको विषय उठाएका थिए।
  • त्यसको जवाफ दिँदै प्रधानमन्त्री देउवाले महँगो गाडी खरिद गर्ने प्रस्ताव नआएको दाबी गरेका हुन्।

काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिबाट १६ करोड रुपैयाँको गाडी खरिदको प्रस्ताव नआएको बताएका छन्। संसदमा सोमबार विनियोजन विधेयकमाथि भएको छलफलमा सांसदहरुले गाडी खरिदको विषय उठाएका थिए। त्यसको जवाफ दिँदै प्रधानमन्त्री देउवाले महँगो गाडी खरिद गर्ने प्रस्ताव नआएको दाबी गरेका हुन्।

नेमकिपाका सांसद प्रेम सुवालले राष्ट्रपतिका लागि महँगो गाडी किन्न लागेको विषय उठाएका थिए। जवाफ दिँदै प्रधानमन्त्री देउवाले भने, ‘महङ्गो गाडीको प्रस्ताव आएको छैन। राष्ट्रपतिलाई गाडिको आवश्यकता हुन्छ। राष्ट्रपति हाइएस्ट पोजिसनको पद हो।’

राष्ट्रपतिका लागि सुरक्षा व्यवस्था गर्नुपर्ने हुँदा महँगो गाडी किन्नुपर्ने हुनसक्ने उनले बताए।

‘उनका लागि सुरक्षा व्यवस्था गर्नुपर्ने र त्यस्तै किसिमको गाडि किन्नुपर्ने अवस्था आउन सक्दछ। तर त्यो चाहिँ उहाँको सुरक्षा व्यवस्था र राष्ट्रपतिले चढ्ने गाडी राम्रो र सुरक्षित होस् भन्ने चाहाना राख्नु स्वभाविक कुरा हो जस्तो लाग्छ।’

(kidsrkids.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारीमा ठगी रोकिएन, अनलाइन प्रणालीमै पनि यसरी ठग्न थालियो
वैदेशिक रोजगारीमा ठगी रोकिएन, अनलाइन प्रणालीमै पनि यसरी ठग्न थालियो
टाइमर मिलाउन नजान्दा १२ घण्टा अघि नै विष्फोट
टाइमर मिलाउन नजान्दा १२ घण्टा अघि नै विष्फोट
छायाङ्कनको बिचमै अमेरिकामा बिक्री भयो ‘रङ्गेली’, कलाकारसहित रेड कार्पेट प्रिमियर हुने
छायाङ्कनको बिचमै अमेरिकामा बिक्री भयो ‘रङ्गेली’, कलाकारसहित रेड कार्पेट प्रिमियर हुने
उपप्रमुखले कानुन नजान्दा मुद्दा घाँडो बन्दै
चिनियाँ राष्ट्रपतिसँग भेट पछि वाइडेनले भने-गाजा कब्जा गर्नु इजरायलका लागि महाभुल
चिनियाँ राष्ट्रपतिसँग भेट पछि वाइडेनले भने-गाजा कब्जा गर्नु इजरायलका लागि महाभुल
सङ्कटको समयमा महत्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिइन्छः गृहमन्त्री (अन्तर्वार्ता)
सङ्कटको समयमा महत्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिइन्छः गृहमन्त्री (अन्तर्वार्ता)
बैंकले पैसा दिनछाडेपछि पोखरामा जग्गाको कारोबार चौपट
बैंकले पैसा दिनछाडेपछि पोखरामा जग्गाको कारोबार चौपट
दाङ र प्यूठानमा भारी बर्षा, सतर्क रहन अपिल
दाङ र प्यूठानमा भारी बर्षा, सतर्क रहन अपिल
मुद्दा फछर्योट लक्ष्य भन्दा बढी
मुद्दा फछर्योट लक्ष्य भन्दा बढी
Steps to create a Guy Locate a Female in a Different Way

तपाईंले छुटाउनुभयो कि?