गोप्य विवाह गरेका जस्टिन बिबरले गरे पुर्नविवाह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १६, २०७६
|
|
२१ पटक हेरिएको
Shares
गोप्य विवाह गरेका जस्टिन बिबरले गरे पुर्नविवाह

सारांश

  • एजेन्सी ।
  • अमेरिकी गायक जस्टिन बिबरले पुनर्विवाह गरेका छन्।
  • साउथ क्यारोलिनाको मोन्टेज पामेन्टो होटलमा पारिवारिक र निकट साथीहरुको उपस्थितिमा उनले पत्नी मोडल हेली बाल्डविनसँग पुनर्विवाह गरेको खवर सार्वजनिक भएको छ ।

एजेन्सी । अमेरिकी गायक जस्टिन बिबरले पुनर्विवाह गरेका छन्। साउथ क्यारोलिनाको मोन्टेज पामेन्टो होटलमा पारिवारिक र निकट साथीहरुको उपस्थितिमा उनले पत्नी मोडल हेली बाल्डविनसँग पुनर्विवाह गरेको खवर सार्वजनिक भएको छ ।उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा पत्नी मोडल बाल्डविनसँगको पुनर्विवाहको फोटो सेयर गरेका छन्। केही समयअघि उनले इन्स्टाग्राममा विवाहपछि आफूले विश्वास र धैर्य गर्न सिकेको उल्लेख गरेका थिए।

विवाह समारोहमा मोडेल केन्डल जेनर, क्यामिला मोरोन र जोन स्मिल्स, क्याइली जेनर जाडेन स्मिथ, जस्टिन स्काई र स्कुटर ब्राउनसहित १५४ जना पाहुना उपस्थित भएका थिए।यसअघि उनीहरुले सन् २०१८ मा गोप्य विवाह गरेका थिए।

२५ वर्षीय उनले साथीहरुको साथ र वैवाहिक जीवनका कारण आफूलाई परिवर्तन गरेको दाबी गरेका छन्। सन् २०१७ मा आयोजित उनको ‘परपस’ नामक सांगीतिक वल्र्ड टुरको दौरान उनी ४० देशमा एक सय ५० बढी प्रस्तुति दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
प्रधानमन्त्री र पार्टी अध्यक्षको विषयमा विवाद छैन, पार्टी एकता हुन्छ : माओवादी अध्यक्ष प्रचण्ड
प्रधानमन्त्री र पार्टी अध्यक्षको विषयमा विवाद छैन, पार्टी एकता हुन्छ : माओवादी अध्यक्ष प्रचण्ड
प्रदेश प्रमुखलाई सुरक्षाकर्मीको चिन्ता
नारायणगढ-मुग्लिङ सडकको ७ ठाउँमा पहिरो
नारायणगढ-मुग्लिङ सडकको ७ ठाउँमा पहिरो
प्रधानमन्त्री ओलीले पाएको पुरस्कारले ‘राष्ट्रिय प्रतिभा पुरस्कार कोष’ स्थापना गरिने
प्रधानमन्त्री ओलीले पाएको पुरस्कारले ‘राष्ट्रिय प्रतिभा पुरस्कार कोष’ स्थापना गरिने
ज्ञानेन्द्रको उत्कृष्ट ब्याटिङ
ज्ञानेन्द्रको उत्कृष्ट ब्याटिङ
लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त
४० मा पर्न पूर्व एमाले नेताको दौडधुप, २ सयमा पर्न खुमलटारमा जमघट!
४० मा पर्न पूर्व एमाले नेताको दौडधुप, २ सयमा पर्न खुमलटारमा जमघट!
आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय  निर्वाचन. कांग्रेसको’अस्तित्वको लडाइँ’ …………
आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय निर्वाचन. कांग्रेसको’अस्तित्वको लडाइँ’ …………
प्रधानमन्त्री ओली अस्वस्थ, ३ दिन बेड रेष्ट गर्न सुझाव
प्रधानमन्त्री ओली अस्वस्थ, ३ दिन बेड रेष्ट गर्न सुझाव

तपाईंले छुटाउनुभयो कि?