रवि लामिछानेले चितवन-२ बाट उम्मेदवारी दिने
सारांश
- काठमाडाैं।
- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव लड्ने भएका छन्।
- चितवन-३ बाट उठ्ने चर्चा रहे पनि लामिछानेले २ बाट उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन्।
काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव लड्ने भएका छन्।
चितवन-३ बाट उठ्ने चर्चा रहे पनि लामिछानेले २ बाट उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन्।
चितवन-२ बाट एमालेका कृष्णभक्त पोखरेल उम्मेदवार बन्दैछन्। २०७४ सालको संविधानसभा निर्वाचनमा पनि पोखरेल चितवन-२ बाट विजयी भएका थिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया