जहाँ डाक्टरलाई बलात्कार गरेर मारेका थिए, पुलिसले चारैजनालाई त्यहीँ लगेर गोली ठोकिदियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २०, २०७६
|
|
२३ पटक हेरिएको
Shares
जहाँ डाक्टरलाई बलात्कार गरेर मारेका थिए, पुलिसले चारैजनालाई त्यहीँ लगेर गोली ठोकिदियो

सारांश

  • हैदराबाद।
  • महिला डाक्टरको सामूहिक बलात्कारपछि हत्या गरेर शव जलाउने चारैजना अभियुक्तलाई पुलिसले त्यही ठाउँमा लगेर इन्काउन्टरमा मारिदिएको छ ।
  • हैदराबादको एनएच ४४ हाइवेमा उनीहरुले २७ नोभेम्बरको रात महिला डाक्टरलाई बलात्कार गरेर मारेका थिए ।

हैदराबाद। महिला डाक्टरको सामूहिक बलात्कारपछि हत्या गरेर शव जलाउने चारैजना अभियुक्तलाई पुलिसले त्यही ठाउँमा लगेर इन्काउन्टरमा मारिदिएको छ । हैदराबादको एनएच ४४ हाइवेमा उनीहरुले २७ नोभेम्बरको रात महिला डाक्टरलाई बलात्कार गरेर मारेका थिए । तेलंगना पुलिसले त्यही हाइवेमा चारै जना आरोपीलाई इन्माउन्टर गरिदिएको हो ।

हैदराबाद पुलिसले चारैजना आरोपीलाई त्यो ठाउँमा लिएर गएको थियो जहाँ महिला डाक्टरको जलेको शव भेटिएको थियो । पुलिसले चारैजना आरोपीलाई घटनाको ‘रिक्रिएशन’ गर्नको लागि त्यो ठाउँमा लिएर गएको थियो । यो इन्काउन्टर शुक्रबार बिहान भएको हो । यसअघि महिला डाक्टरमाथि भएको क्रुरताविरुद्ध देशभर प्रदर्शन भइरहेको थियो । मानिसहर सडकमा उत्रिएर महिला सुरक्षाका विषयमा प्रश्न उठाइरहेका थिए । पुलिसका अनुसार घटनाको रिक्रिएशनका लागि लगिएका चारैजना आरोपीले भाग्ने कोसिस गरेपछि चारैजनालाई गोली हानेर मार्नुपरेको थियो ।

पुलिसले आरोपीहरुलाई हैदराबादको केराकुल्ली जेलमा राखेको थियो । जब पुलिसले आरोपीलाई लिएर पुलिस थाना पुग्यो, मानिसहरुले यो कुरा चाल पाए र एकैछिनमा सयौं मानिसहरुले पुलिस चौकी घेरेका थिए । त्यसपछि पुलिसले त्यो थानाको सुरक्षा बढाएको थियो र पछि चारैजना आरोपीहरुलाई हैदराबाद जेल ल्याइएको थियो । चारैजना आरोपीहरुलाई केराकुल्ली सेन्ट्रल जेलको फरक फरक ब्यारेकमा राखिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गरिवीनिवारण कोषको कार्यशैली फेर्न प्रधानमन्त्रीको निर्देशन
गरिवीनिवारण कोषको कार्यशैली फेर्न प्रधानमन्त्रीको निर्देशन
दशैंको मुखमा ऋण खोज्न बाध्य हुँदै शिक्षक र विद्यालय कर्मचारी
दशैंको मुखमा ऋण खोज्न बाध्य हुँदै शिक्षक र विद्यालय कर्मचारी
आफ्नै मामा बाट बलात्कार को शिकार
नेपाली सेनालाई एसपीपीको १० बुँदे प्रस्ताव आएकै छैन, अमेरिकामा कुनै हस्ताक्षर हुँदैन : प्रधानसेनापति
नेपाली सेनालाई एसपीपीको १० बुँदे प्रस्ताव आएकै छैन, अमेरिकामा कुनै हस्ताक्षर हुँदैन : प्रधानसेनापति
पोखराको प्रस्याङमा करिब ३ सय वर्ष पुरानो रुख ढल्यो
पोखराको प्रस्याङमा करिब ३ सय वर्ष पुरानो रुख ढल्यो
Powerful quake rocks Indonesian tourist island, 82 dead
Powerful quake rocks Indonesian tourist island, 82 dead
नेकपा कमिटी बैठकमा प्रचण्डको ब्रिफिङ : स्थायी कमिटी सदस्यको हातमा ओली र प्रचण्डको प्रस्ताव
नेकपा कमिटी बैठकमा प्रचण्डको ब्रिफिङ : स्थायी कमिटी सदस्यको हातमा ओली र प्रचण्डको प्रस्ताव
नेपाली जनताको ढुकुटीमा पहुँचवालाहरुको रजाइँ
नेपाली जनताको ढुकुटीमा पहुँचवालाहरुको रजाइँ
महाअभियोग प्रकरण : १५ भदौमा जबरालाई बयानका लागि बोलाइयो 
गोरेका बाबु भन्छन्, ‘सुन तस्करिमा संलग्न सबैलाई सजाय हुनुपर्छ ।’
गोरेका बाबु भन्छन्, ‘सुन तस्करिमा संलग्न सबैलाई सजाय हुनुपर्छ ।’

तपाईंले छुटाउनुभयो कि?