दशैंको मुखमा ऋण खोज्न बाध्य हुँदै शिक्षक र विद्यालय कर्मचारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २१, २०७५
|
|
६० पटक हेरिएको
Shares
दशैंको मुखमा ऋण खोज्न बाध्य हुँदै शिक्षक र विद्यालय कर्मचारी

सारांश

  • काठमाडौं,२१ असाेज।
  •   दशैंको मुखमा राजधानी काठमाडौंका शिक्षक, विद्यालय कर्मचारी तथा शिक्षा कार्यालयका कर्मचारीहरुले तबल नपाउँदा अन्योलमा परेका छन् ।
  •  स्थानीय निकायमार्फत भुक्तानी गर्नुपर्ने तलब समयमा पाउन नसक्दा दशैं खल्ला हुन लागेको एक शिक्षकले बताए ।

काठमाडौं,२१ असाेज।  दशैंको मुखमा राजधानी काठमाडौंका शिक्षक, विद्यालय कर्मचारी तथा शिक्षा कार्यालयका कर्मचारीहरुले तबल नपाउँदा अन्योलमा परेका छन् । स्थानीय निकायमार्फत भुक्तानी गर्नुपर्ने तलब समयमा पाउन नसक्दा दशैं खल्ला हुन लागेको एक शिक्षकले बताए । काठमाडौं महानगरपालिकाले भुक्तानी गर्ने तलबको अझै प्रक्रिया समेत अघि नबढेको पीडित शिक्षकहरुको भनाई छ । शिक्षक मात्रै नभएर शिक्षा कार्यालयमा दरबन्दी भएका कुनै पनि कर्मचारीले गत साउनदेखि नै तलब पाउन नसकेको गुनासो गरेका छन् ।

काठमाडौं महानगरपालिकाबाट जानुपर्ने बजेट हालसम्म पनि नगएको बसन्तपुरमा रहेको एक विद्यालयका शिक्षकले बताए । सरकारले जिल्ला शिक्षा कार्यालय खारेज गरी स्थानीय तहबाटै शिक्षकको तलब भुक्तानी गर्ने व्यवस्था गरेपनि दशैं नजिकिँदै आउँदा समेत तलब पाउन नसकेको गुनासो पीडित शिक्षकहरुले गरेका छन् । घटनस्थापना सुरु हुनै लागेको, दशैंको लागि नयाँ नोट साट्ने व्यवस्था समेत सुरु भइसक्दा समेत साउनदेखिको तलब नपाएपछि शिक्षकहरु दशैं मान्न ऋण काट्नुपर्ने अवस्थामा पुगेको बताइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुस १७ गते शुक्रवारको राशिफल यस्तो छ
पुस १७ गते शुक्रवारको राशिफल यस्तो छ
नेपालका यी ४ जिल्ला कोरोना ‘फ्रि’
नेपालका यी ४ जिल्ला कोरोना ‘फ्रि’
धनकुटाको पक्षमा प्रधानमन्त्री निवासमा धर्ना
तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज
तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज
संघीय समाजवादी फोरम र नेकपा माओवादी कम्युनिष्ट केन्द्रबीच एकीकरण
संघीय समाजवादी फोरम र नेकपा माओवादी कम्युनिष्ट केन्द्रबीच एकीकरण
महिलालाई कुवेत लगेर मानसिक र शारीरिक यातना दिँदै
महिलालाई कुवेत लगेर मानसिक र शारीरिक यातना दिँदै
नक्कली भूटानी शरणार्थी प्रकरण : एमाले नेता टोपबहादुर रायमाझी पक्राउ
नक्कली भूटानी शरणार्थी प्रकरण : एमाले नेता टोपबहादुर रायमाझी पक्राउ
उपकुलपति डा. भण्डारीका कारण राप्ती उपक्षेत्रीय अस्पताल डामाडोल, भविष्य धरापमा
उपकुलपति डा. भण्डारीका कारण राप्ती उपक्षेत्रीय अस्पताल डामाडोल, भविष्य धरापमा
बागमती प्रदेशले बढायो यातायातको भाडा (सूचीसहित)
धमाधम पक्राउ पर्दै माननीयहरु, नेकपा सांसद पार्वत गुरुङलाई पनि पक्राउ पूर्जी
धमाधम पक्राउ पर्दै माननीयहरु, नेकपा सांसद पार्वत गुरुङलाई पनि पक्राउ पूर्जी