झापामा कोभिड–१९ सङ्क्रमणको आशङ्का

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २, २०७६
|
|
३२ पटक हेरिएको
Shares
झापामा कोभिड–१९ सङ्क्रमणको आशङ्का

सारांश

  • भद्रपुर।
  • झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँ पठाइएको छ।
  • प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो।

भद्रपुर। झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँ पठाइएको छ। प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो।

उनका अनुसार चिकित्सकले उपचारका लागि निजलाई काठमाडौँ सिफारिस गरेका छन्। “कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गर्नुभएको छ”, प्रजिअ रानाले  भने, “उपचारका लागि डाक्टरकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको छ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरोको जोखिमका बस्ती स्थानान्तरण गर्न सुझाव
पहिरोको जोखिमका बस्ती स्थानान्तरण गर्न सुझाव
झापामा जङ्गली च्याउ खाएर परिवारै अस्पताल भर्ना
झापामा जङ्गली च्याउ खाएर परिवारै अस्पताल भर्ना
एयर एसियाले १३ करोड रुपैयाँ बक्यौता नतिरि किन सेवा बन्द गर्याे ?
एयर एसियाले १३ करोड रुपैयाँ बक्यौता नतिरि किन सेवा बन्द गर्याे ?
मनाेरञ्जन समाचार : मेकअप नगरेकी प्रियंकाको तस्बिर भाइरल
मनाेरञ्जन समाचार : मेकअप नगरेकी प्रियंकाको तस्बिर भाइरल
नेपाली सेनामा पनि यस्तो चलखेल :पूरा नै नभएको काम पूरा भएको भन्दै रकम भुक्तानी
नेपाली सेनामा पनि यस्तो चलखेल :पूरा नै नभएको काम पूरा भएको भन्दै रकम भुक्तानी
कोरिया छिट्टै विकसित हुनु मिहेनतको फल : राजदूत सिक
एआई प्रविधिका कारण दक्षिण कोरियामा लाखौँको रोजगारी जोखिममा
एआई प्रविधिका कारण दक्षिण कोरियामा लाखौँको रोजगारी जोखिममा
सरकारमा सहभागि हुने बारे छलफल भएको छैन : यादव
सरकारमा सहभागि हुने बारे छलफल भएको छैन : यादव
टोलटोलमा अत्यावश्यक वस्तु पुर्याउने तयारीमा छौँ : आपूर्तिमन्त्री भट्ट
टोलटोलमा अत्यावश्यक वस्तु पुर्याउने तयारीमा छौँ : आपूर्तिमन्त्री भट्ट
भारतको बल मिच्याइ र मिडियाहरुको नेपाल माथीको रोइलो

तपाईंले छुटाउनुभयो कि?