स्वास्थ्य मन्त्रालयमा प्रवक्ता परिवर्तन

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २५, २०७७
|
|
३८ पटक हेरिएको
Shares
स्वास्थ्य मन्त्रालयमा प्रवक्ता परिवर्तन

सारांश

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता फेरिएका छन्।
  • थापाथली परोपकार प्रसूति केन्द्रको निर्देशकबाट तीन दिनअघि मन्त्रालयमा तानिएका प्रा.
  • डा.

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता फेरिएका छन्। थापाथली परोपकार प्रसूति केन्द्रको निर्देशकबाट तीन दिनअघि मन्त्रालयमा तानिएका प्रा.डा. जागेश्वर गौतमलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि सक्रिय रहेका प्रवक्ता डा. विकास देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ। मन्त्रालयको आइतबारको नियमित पत्रकार सम्मेलनमा भने प्रवक्ता देवकोटा नै उपस्थित हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?