कोरोना अपडेटः आज थपिए ३१४ संक्रमित
सारांश
- नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ३७६२ पुगेको छ ।
- आज ३१४ जना कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
- मन्त्रालयका प्रवक्ता डा।
नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ३७६२ पुगेको छ । आज ३१४ जना कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संख्या थपिएको जानकारी दिएका हुन् । आज संक्रमित मध्ये २९४ पुरुष र २० जना महिला छन् ।
यसैगरी, आज थप एकजना संक्रमितको मृत्यु पुष्टि भइसकेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले १४ जना संक्रमितको मृत्यु भइसकेको जानकारी दिएका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया