नेकपा स्थायी कमिटी बैठक सम्पन्न

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १३, २०७७
|
|
३३ पटक हेरिएको
Shares
नेकपा स्थायी कमिटी बैठक सम्पन्न

सारांश

  • सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बसेको स्थायी कमिटी बैठक भर्खरै सम्पन्न भएको छ ।
  • प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक एकतर्फी रुपमा स्थगित् गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले आजको बैठकको अध्यक्षता गर्दै सञ्चालन गरेका थिए ।
  • स्थायी कमिटी सदस्य गणेश साहले दिएको जानकारीअनुसार आजको बैठकमा नेताहरुले बैठक स्थगन् गरेको विषयमा आपत्ति जनाएका थिए ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बसेको स्थायी कमिटी बैठक भर्खरै सम्पन्न भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक एकतर्फी रुपमा स्थगित् गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले आजको बैठकको अध्यक्षता गर्दै सञ्चालन गरेका थिए ।

स्थायी कमिटी सदस्य गणेश साहले दिएको जानकारीअनुसार आजको बैठकमा नेताहरुले बैठक स्थगन् गरेको विषयमा आपत्ति जनाएका थिए । दाहालले अब बैठक स्थगित् गर्न नहुने प्रस्ताव राखेका थिए । आजको उक्त बैठकमा अध्यक्ष ओलीसहित उनी पक्षधर कोही पनि स्थायी समिति सदस्य सहभागी भएका थिएनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?