काठमाडौंमा आज १०३८ संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ३, २०७७
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ३ मंसिर ।
  • काठमाडौं उपत्यकामा आज एकै दिन १ हजार ३८ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर १४ सय ४२ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १ हजार ३८ जना थपिएसँगै जोखिम बढेको छ ।

काठमाडौं, ३ मंसिर । काठमाडौं उपत्यकामा आज एकै दिन १ हजार ३८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १४ सय ४२ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १ हजार ३८ जना थपिएसँगै जोखिम बढेको छ ।

त्यसैगरी आज २४ घन्टामा ३५३८ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख ८२ हजार ७ सय ८० रहेको छ । देशभर कुल संक्रमितको सख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ । आज थपिएका संक्रमित मध्ये काठमाडौका ८२२ जना, ललितपुरका १६८ जना र भक्तपुरका ४८ जना रहेका छन् ।

(https://hhcdropshipping.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुर बोल्ट्स एनपीएलकाे पहिलाे खेलमा बिजयी
जनकपुर बोल्ट्स एनपीएलकाे पहिलाे खेलमा बिजयी
राप्रपा नेपालको आह्वान- राजसंस्था पुनर्स्थापना गर्न सामूहिक नेतृत्वको आधारमा मोर्चा निर्माण गरौँ
राप्रपा नेपालको आह्वान- राजसंस्था पुनर्स्थापना गर्न सामूहिक नेतृत्वको आधारमा मोर्चा निर्माण गरौँ
विश्वकपको सेमिफाइनल समीकरण पूरा: साविक विजेता अर्जेन्टिना र इङ्गल्याण्ड भिड्दै, स्पेनको सामना फ्रान्ससँग
विश्वकपको सेमिफाइनल समीकरण पूरा: साविक विजेता अर्जेन्टिना र इङ्गल्याण्ड भिड्दै, स्पेनको सामना फ्रान्ससँग
हवाइ इन्धनको मूल्य घटेपनि आन्तरिक उडान भाडा घटेन
हवाइ इन्धनको मूल्य घटेपनि आन्तरिक उडान भाडा घटेन
पाल्पाली व्यवसाय धरापमा
पाल्पाली व्यवसाय धरापमा
छुरा प्रहारबाट एक घाइते
छुरा प्रहारबाट एक घाइते
मन्त्रीहरु हटाउन ओलीलाई पार्टीभित्रैबाट चर्को दबाब
मन्त्रीहरु हटाउन ओलीलाई पार्टीभित्रैबाट चर्को दबाब
राजनीतिमा अर्को ट्वीस्टः एमाले र माओवादी केन्द्र फेरि एक हुने सम्भावना
राजनीतिमा अर्को ट्वीस्टः एमाले र माओवादी केन्द्र फेरि एक हुने सम्भावना
शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ : महासचिव गुटेरेस
शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ : महासचिव गुटेरेस
गायक लवटले ल्याए ‘माया मेरी साह्रै राम्री’ (भिडियोसहित)
गायक लवटले ल्याए ‘माया मेरी साह्रै राम्री’ (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?