आजको मौसम पूर्वानुमान
सारांश
- काठमाडौं, मंसिर २५ ।
- हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ।
- जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू(भागहरुमा आंशिक बदली रहेको छ।
काठमाडौं, मंसिर २५ । हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू(भागहरुमा आंशिक बदली रहेको छ।
आज दिउँसो प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका भू(भागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश नं १ को पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।
यस्तै, राती भने प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया