एक महिलाको २६२ फिटमाथिको चट्टानबाट सेल्फि लिन खोज्दा ज्यान गयो

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १, २०७७
|
|
३३ पटक हेरिएको
Shares
एक महिलाको २६२ फिटमाथिको चट्टानबाट सेल्फि लिन खोज्दा ज्यान गयो

सारांश

  • अष्ट्रेलियामा एक महिला आफ्नो परिवारसंग ग्राम्पियन नेश्नल पार्कस्थित रहेको २६२ फिट माथि रहेको चट्टानमा पुगी सेल्फि लिने प्रयास गर्दा मृत्यु भएको छ ।
  • ३८ वर्षीया रोजी लुम्बा आफ्नो परिवार संफिछ माथि पुगेर चट्टानकबाट सेल्फि सिच्न खोज्दा मृत्यु भएको हो ।
  • चट्टानबाट पाहाड र शहरको पानारोमा भ्यु हेरि फोटो खिच्न इच्छाएकी महिलाको मृत्यु भएको जनाइएको छ ।

अष्ट्रेलियामा एक महिला आफ्नो परिवारसंग ग्राम्पियन नेश्नल पार्कस्थित रहेको २६२ फिट माथि रहेको चट्टानमा पुगी सेल्फि लिने प्रयास गर्दा मृत्यु भएको छ । ३८ वर्षीया रोजी लुम्बा आफ्नो परिवार संफिछ माथि पुगेर चट्टानकबाट सेल्फि सिच्न खोज्दा मृत्यु भएको हो ।

चट्टानबाट पाहाड र शहरको पानारोमा भ्यु हेरि फोटो खिच्न इच्छाएकी महिलाको मृत्यु भएको जनाइएको छ । त्यस क्षेत्रमा सुरक्षाको सम्पूर्ण मापडण्ड भएतापनि उनले सो सुरक्षा घेरालाई पार गरी सेल्फि लिन गएको क्रममा उक्त घटना भएको हो ।

महिला लड्दा त्यहाँ घुम्न आएका मानिसहरुले उनको आवाज महसुस गरेका थिए । तर, त्यहाँ कोही पनि नभएको कारण उनलाई बचाउन नसकिएको जनाइएको छ । उनको शवलाई प्रहरीले स्क्यु टिम सँंगको सहकार्यमा करिब ६ घण्टा पछि फेला पारेका थिए । सर्तकता अपनाएर त्यहाँ वरीपरी घुम्न प्रहरीले सम्पूर्ण पर्यटकलाई सुझाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः तीन प्रदेशमा आंशिक बदली रहने, हिमाली भू-भागमा हिमपात हुने
आजको मौसमः तीन प्रदेशमा आंशिक बदली रहने, हिमाली भू-भागमा हिमपात हुने
बाघबाट बाख्रा जोगाउन रातभर जाग्राम बस्दै धारापानीवासी
सरकारका काम सबै डिजिटल प्रणालीमा लगिन्छ : अर्थमन्त्री
सरकारका काम सबै डिजिटल प्रणालीमा लगिन्छ : अर्थमन्त्री
मुख्यमन्त्रीहरुको रिपोर्टिङ र भिडियो कन्फरेन्सपछि सरकारले विशेष घोषणा गर्ने
मुख्यमन्त्रीहरुको रिपोर्टिङ र भिडियो कन्फरेन्सपछि सरकारले विशेष घोषणा गर्ने
रबिन्द्र अधिकारीलाई सम्झेर भावुक बने योगेश भट्टराई
रबिन्द्र अधिकारीलाई सम्झेर भावुक बने योगेश भट्टराई
पत्रिका दर्ता नगरेपछि ताण्डव न्युजका सम्पादक पक्राउ
पत्रिका दर्ता नगरेपछि ताण्डव न्युजका सम्पादक पक्राउ
जथाभावी राखिएका बस र टिकट काउन्टर सात दिनभित्र हटाइने
जथाभावी राखिएका बस र टिकट काउन्टर सात दिनभित्र हटाइने
आजदेखि अधिकमास शुरु
आजदेखि अधिकमास शुरु
डेपुटी गर्भनर श्रेष्ठमाथि छानविन गर्न तीन सदस्सीय समिति गठन
डेपुटी गर्भनर श्रेष्ठमाथि छानविन गर्न तीन सदस्सीय समिति गठन
राष्ट्रपतिबाट विधेयक पास भएमा कांग्रेसका यी तीन नेताको भाग्य चम्किने
राष्ट्रपतिबाट विधेयक पास भएमा कांग्रेसका यी तीन नेताको भाग्य चम्किने

तपाईंले छुटाउनुभयो कि?