विश्व प्रख्यात पत्रकार ल्यारी किङ्गको निधन

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ११, २०७७
|
|
३५ पटक हेरिएको
Shares
विश्व प्रख्यात पत्रकार ल्यारी किङ्गको निधन

सारांश

  • अमेरिकी टेलिभिजन होस्ट ल्यारी किङ्गको निधन भएको छ ।
  • ८७ वर्षिय किङ्गको निधन भएको समाचार उनकै ट्वस्टर अकाउन्टबाट पोस्ट गरिएको हो ।
  • उनको पोस्टलाई सञ्चारमाध्यम तासले उदृत गर्दै लेखेको छ,‘गहिरो उदासिनताको साथ भन्नु परेको छ ।

अमेरिकी टेलिभिजन होस्ट ल्यारी किङ्गको निधन भएको छ । ८७ वर्षिय किङ्गको निधन भएको समाचार उनकै ट्वस्टर अकाउन्टबाट पोस्ट गरिएको हो । उनको पोस्टलाई सञ्चारमाध्यम तासले उदृत गर्दै लेखेको छ,‘गहिरो उदासिनताको साथ भन्नु परेको छ ।

ल्यारी किङ्ग हाम्रो बीच रहेनन् । ओरा मिडियाले आफ्नो सह संस्थापक, होस्ट र साथी किङ्गको निधन भएको घोषणा गर्दछ ।’ उनी कोरोनाका कारण अस्पताल भर्ना भएको विषयलाई सीएनएनले जनवरी २ मा प्रकाशन गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङमा एमाले नेता शंकर पोख्रेल विजय
दाङमा एमाले नेता शंकर पोख्रेल विजय
ओली पछि पूर्वराजाको स्पष्टोक्ती ‘रअ’लाई भेटेका छैन
ओली पछि पूर्वराजाको स्पष्टोक्ती ‘रअ’लाई भेटेका छैन
यस्तो छ जनकपुरका मतदाताको गुनासो ,माछालाई चारो हालेझैं भए नेताका आश्वासन
यस्तो छ जनकपुरका मतदाताको गुनासो ,माछालाई चारो हालेझैं भए नेताका आश्वासन
गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो, इतिहासको चक्का पछाडि फर्कँदैनः प्रधानमन्त्री प्रचण्ड
गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो, इतिहासको चक्का पछाडि फर्कँदैनः प्रधानमन्त्री प्रचण्ड
प्राधिकरणको नयाँ नियमविरुद्ध हुम्लावासी आन्दोलित
प्राधिकरणको नयाँ नियमविरुद्ध हुम्लावासी आन्दोलित
उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण
उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण
अतिक्रमित भूमिको सुरक्षा गर्न माग गर्दै सर्वोच्चमा रिट
अतिक्रमित भूमिको सुरक्षा गर्न माग गर्दै सर्वोच्चमा रिट
पत्रकारलाई १० लाख रुपैयाँ जरिवाना हुने
नेकपाभित्र तीन महिनामै आन्तरिक कलह चुलिँदै
नेकपाभित्र तीन महिनामै आन्तरिक कलह चुलिँदै
बैतडीका साविकका थप छवटा गाविसमा जनता आवास कार्यक्रम विस्तार हुने
बैतडीका साविकका थप छवटा गाविसमा जनता आवास कार्यक्रम विस्तार हुने

तपाईंले छुटाउनुभयो कि?