दाङमा एमाले नेता शंकर पोख्रेल विजय

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
४४ पटक हेरिएको
Shares
दाङमा एमाले नेता शंकर पोख्रेल विजय

सारांश

  • नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं बाम गठबन्धनका उम्मेदवार शंकर पोख्रेलको विजय निश्चित भएको छ ।
  • दाङ क्षेत्रनम्वर २ को प्रदेश सभा २ का बाम गठबन्धनका उम्मेदवार पोख्रेलको विजय निश्चित भएको छ ।
  • २ हजार ५ सय ११ मत गन्न बाँकी हुँदा पोख्रेलले ८ हजार ९ सय १८ मतले अग्रता लिनुभएको छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं बाम गठबन्धनका उम्मेदवार शंकर पोख्रेलको विजय निश्चित भएको छ । दाङ क्षेत्रनम्वर २ को प्रदेश सभा २ का बाम गठबन्धनका उम्मेदवार पोख्रेलको विजय निश्चित भएको छ ।

२ हजार ५ सय ११ मत गन्न बाँकी हुँदा पोख्रेलले ८ हजार ९ सय १८ मतले अग्रता लिनुभएको छ । पछिल्लो अपडेट अनुसार पोख्रेलले १९ हजार २ सय ७५ मत ल्याउनुभएको छ । कांग्रेसका कमल किशोर घिमिरेले १० हजार ३ सय ५७ मत ल्याउनुभएको छ ।

यता विजय निश्चित भएपछि विजय जुलुसको तयारी थालिएको छ । उत्साहित भएका एमाले नेता कार्यकर्ताहरु विजय जुलुसको तयारीमा जुटेका छन् ।

बाम गठबन्धनको तर्फबाट मुख्य मन्त्रीका रुपमा प्रस्ताव गरिएका पोख्रेलको विजयमा सिंगो दाङबासीहरु उत्साहित भएका छन् । पोख्रेलको विजयसँगै दाङ राजधानी बन्ने लगभग निश्चित भएको छ । औपचारिक घोषणा हुन भने बाकी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?