माओबादी केन्द्रको पार्टी कार्यालयमा तालाबन्दी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १७, २०७४
|
|
३३ पटक हेरिएको
Shares
माओबादी केन्द्रको पार्टी कार्यालयमा तालाबन्दी

सारांश

  • सल्यान, १७ साउन ।
  • नेकपा(माओबादी केन्द्र) को जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरिएको छ ।
  • जिल्ला समन्वय समितीको निर्बाचनका सम्बन्धमा पार्टीको गलत निर्णय भएको भन्दै तालावन्दी गरिएको हो ।

सल्यान, १७ साउन । नेकपा(माओबादी केन्द्र) को जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरिएको छ ।
जिल्ला समन्वय समितीको निर्बाचनका सम्बन्धमा पार्टीको गलत निर्णय भएको भन्दै तालावन्दी गरिएको हो । ‘जिसस निर्वाचनका लागि पार्टीले लिएको निर्णयबारे कुनै पनि तहका नेता तथा कार्यकर्तासँग छलफल नै नगरी पार्टी नेतृत्वले गैरजिम्मेवारीपूर्ण निर्णय गरेकाले’ तालावन्दी गर्नुपरेको महाधिवेशन आयोजक समिति सदस्य तुल्सीराम घर्तीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिशूलीमा बेपत्ता सचिव मृत भेटिए, दुई जना अझैं बेपत्ता
त्रिशूलीमा बेपत्ता सचिव मृत भेटिए, दुई जना अझैं बेपत्ता
थाइ राजाले खोसे पत्नीको सबै राजकीय उपाधि
थाइ राजाले खोसे पत्नीको सबै राजकीय उपाधि
संविधानको कार्यान्वयनमार्फत जनताको जीवन परिवर्तनको अभियानमा सरकार: प्रधानमन्त्री दाहाल
संविधानको कार्यान्वयनमार्फत जनताको जीवन परिवर्तनको अभियानमा सरकार: प्रधानमन्त्री दाहाल
राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्री दाहालको निर्देशन
राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्री दाहालको निर्देशन
अनुष्कासँग प्रेम र विवाहको चर्चा चुलिएपछि अन्ततः बोले प्रभास
अनुष्कासँग प्रेम र विवाहको चर्चा चुलिएपछि अन्ततः बोले प्रभास
सक्रिय राजनीतिमा फर्किए भण्डारी र पुन
सक्रिय राजनीतिमा फर्किए भण्डारी र पुन
कांग्रेस सभापति देउवाको आँकलन, ‘चुनाव जित्न अनुशासन चाहिन्छ’
कांग्रेस सभापति देउवाको आँकलन, ‘चुनाव जित्न अनुशासन चाहिन्छ’
कालिकोटमा गोली चल्यो : म्यादी प्रहरीको मृत्यु, २ जना घाइते
कालिकोटमा गोली चल्यो : म्यादी प्रहरीको मृत्यु, २ जना घाइते
राज्य व्यवस्था समितिले भन्यो: सशस्त्र प्रहरीलाई पक्राउ पुर्जीको अधिकार नदिनू
राज्य व्यवस्था समितिले भन्यो: सशस्त्र प्रहरीलाई पक्राउ पुर्जीको अधिकार नदिनू
अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन
अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

तपाईंले छुटाउनुभयो कि?