रुकुम प्रकरणका वडाध्यक्षसहित २३ जनालाई अदालतले थुनामा पठायो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ११, २०७७
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • रुकुम पश्चिम अदालतले रुकुम पश्चिमको चौरजहारी हत्याकाण्मा वडाध्यक्षसहित २३ जनालाई थुनामा पठाएको छ ।
  • रुकुमपश्चिम जिल्ला अदालतले बुधबार चौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
  • कुल ३४ जना प्रतिवादी मध्य ५ जना फरार रहेका छन् ।

रुकुम पश्चिम अदालतले रुकुम पश्चिमको चौरजहारी हत्याकाण्मा वडाध्यक्षसहित २३ जनालाई थुनामा पठाएको छ । रुकुमपश्चिम जिल्ला अदालतले बुधबार चौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । कुल ३४ जना प्रतिवादी मध्य ५ जना फरार रहेका छन् ।

केटीकी आमालाई भने १ लाख धरौटीमा छोड्न आदेश दिएको छ । त्यस्तै इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई भने साधारण ताखेरमा छोड्न जिल्ला अदालतले आदेश दिएको छ। ५ जना सरकारी वकिल र जाहेरीवालाको तर्फबाट ३ जना वरिष्ठ अधिबक्तासहित २० जनाले बहस गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रालयले भन्यो ‘भारतीय मालवाहक गाडीलाई जहाँसुकै चेकजाँच गर’
गृहमन्त्रालयले भन्यो ‘भारतीय मालवाहक गाडीलाई जहाँसुकै चेकजाँच गर’
दुर्गा पक्षको नवौँ दिन महानवमी पर्व मनाइँदै
दुर्गा पक्षको नवौँ दिन महानवमी पर्व मनाइँदै
अबको बाटो अार्थिक बिकाश र समृद्दि : अमित लामा,कोषाध्यक्ष  युवासंघ नेपाल ।
अबको बाटो अार्थिक बिकाश र समृद्दि : अमित लामा,कोषाध्यक्ष युवासंघ नेपाल ।
विश्वकपमा पेनाल्टी शुटआउटको इतिहासः सबैभन्दा धेरै खेल्ने अर्जेन्टिना, जित्ने जर्मनी
विश्वकपमा पेनाल्टी शुटआउटको इतिहासः सबैभन्दा धेरै खेल्ने अर्जेन्टिना, जित्ने जर्मनी
न्यूयोर्कमा ‘नियन्त्रित इलाका’ घोषणा, ब्रिटिश स्वास्थ्यमन्त्री सङ्क्रमित
न्यूयोर्कमा ‘नियन्त्रित इलाका’ घोषणा, ब्रिटिश स्वास्थ्यमन्त्री सङ्क्रमित
असार ११ गते बुधबारको राशीफल यस्तो छ
The IPL 2018 finale – Kartik Aryan and Katrina Kaif will perform while Ranbir Kapoor will host the 2-hour long event
The IPL 2018 finale – Kartik Aryan and Katrina Kaif will perform while Ranbir Kapoor will host the 2-hour long event
निलम्बित सांसदको आलोचित ‘पप्पु’ कन्स्ट्रक्सनसँगको ठेक्का तोडियो
निलम्बित सांसदको आलोचित ‘पप्पु’ कन्स्ट्रक्सनसँगको ठेक्का तोडियो
नेल्सन मण्डेलालाई पठाइएको चित्र प्रदर्शनीमा
नेल्सन मण्डेलालाई पठाइएको चित्र प्रदर्शनीमा
गाउँपालिकाको केन्द्रका विषयमा बिवाद चुलियो
गाउँपालिकाको केन्द्रका विषयमा बिवाद चुलियो

तपाईंले छुटाउनुभयो कि?