देउवाद्धारा काग्रेसको केन्द्रीय सदस्यमा १० जना मनोनित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३१, २०७९
|
|
४० पटक हेरिएको
Shares
देउवाद्धारा काग्रेसको केन्द्रीय सदस्यमा १० जना मनोनित

सारांश

  • काठमाडौं ।
  • कांग्रेस सभापति शेरबहादुर देउवाले १० जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्।
  • पार्टी विधानको धारा २१ को उपधारा १० बमोजिम सभापति देउवाले १० जनालाई केन्द्रीय सदस्य थप गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले १० जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्।

पार्टी विधानको धारा २१ को उपधारा १० बमोजिम सभापति देउवाले १० जनालाई केन्द्रीय सदस्य थप गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

मनोनीत सदस्यहरूमा किरण यादव, राधा घले, घना खतिवडा, उर्मिला थपलिया, रुक्मीणी कोइराला, कल्याणी रिजाल, गोमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकोटालाई मनोनीत गरेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुटवल उपमहानगरपालिका को पछिल्लो अपडेट: एमाले अगीअघि , कांग्रेश पछिपछि
बुटवल उपमहानगरपालिका को पछिल्लो अपडेट: एमाले अगीअघि , कांग्रेश पछिपछि
मुस्ताङमा ज्यान गुमाउने रोल्पा र दाङका धेरै, घाइते र मृतकको नाम, ठेगाना सहित
मुस्ताङमा ज्यान गुमाउने रोल्पा र दाङका धेरै, घाइते र मृतकको नाम, ठेगाना सहित
आँसु थामे प्रचण्डले,मञ्चमै भक्कानिइन् सीता!
आँसु थामे प्रचण्डले,मञ्चमै भक्कानिइन् सीता!
एआई प्रविधिका कारण दक्षिण कोरियामा लाखौँको रोजगारी जोखिममा
एआई प्रविधिका कारण दक्षिण कोरियामा लाखौँको रोजगारी जोखिममा
कसैको अनुहार पनि हेरिँदैन देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौंः प्रधानमन्त्री ओली
कसैको अनुहार पनि हेरिँदैन देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौंः प्रधानमन्त्री ओली
लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल
लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल
बालुवाटार जग्गा हडप्ने नाईकेद्वय सुवेदी र ढकाल फरार, सरकार मूकदर्शक !
बालुवाटार जग्गा हडप्ने नाईकेद्वय सुवेदी र ढकाल फरार, सरकार मूकदर्शक !
पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति देखि ५८३ जना मृत्यु भएको त्यो हवाई दुर्घटना
पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति देखि ५८३ जना मृत्यु भएको त्यो हवाई दुर्घटना
विद्युत उत्पादन घट्न थाल्यो
विद्युत उत्पादन घट्न थाल्यो
काठमाडौँ उपत्यकामा सवारीसाधन धोएर प्रवेश
काठमाडौँ उपत्यकामा सवारीसाधन धोएर प्रवेश

तपाईंले छुटाउनुभयो कि?