आज झरना थापाको जन्म दिन, टेकिन ३९ वर्षमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १३, २०७५
|
|
३१ पटक हेरिएको
Shares
आज झरना थापाको जन्म दिन, टेकिन ३९ वर्षमा

सारांश

  • सुन्दरी नायिकाको उपमा पाएकी झरना थापा बुधबारदेखि ३९ वर्ष लागेकी छन् ।
  • सन् १९८० मा उनी प्यूठान जिल्लामा जन्मिएकी हुन् ।
  • झरनाले धर्मसंकट फिल्मबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

सुन्दरी नायिकाको उपमा पाएकी झरना थापा बुधबारदेखि ३९ वर्ष लागेकी छन् । सन् १९८० मा उनी प्यूठान जिल्लामा जन्मिएकी हुन् । झरनाले धर्मसंकट फिल्मबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । धर्मसंकटको लुकीछिपी लुकिछिपी हेर्नेले बोलको गीतमा गरेको नृन्यबाट झरना दर्शकमाझ नोटिस भएकी थिइन् । उनका मुगलान, हामी तीन भाई, म तिमिबिना मरिहाल्छु, तक्दीर, ए मेरो हजुर, सुखदुख, लगायतका फिल्म दर्शकमाफ चर्चित बनेका फिल्म हुन् ।

२ दशक भन्दा लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय झरना पछिल्लो समय निर्देशन समेत गर्न थालेकी छन् । उनले ए मेरो हजुरको सिक्वेल पहिलोपटक निर्देशन गरेकी थिइन् । एक वर्ष अघि प्रदर्शनमा आएको यो फिल्म पछि फेरि पनि उनले ए मेरो हजुरकै तेस्रो सिक्वेल निर्देशन गरेकी छन् । प्रदर्शनको तयारीमा रहेको झरना निर्देशित ए मेरो हजुर ३ मा उनकै छोरी सुहानले डेब्यू गर्दैछिन् । सुहानासँगै अनमोल केसीको पनि अभिनय यो फिल्ममा रहेको छ ।

शिखर न्यूजको तर्फबाट अभिनेत्री झरना थापालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक सुरक्षा र सवारी दुर्घटना अनुसन्धान तथा रेखाचित्रण अनुशिक्षण तालिम समापन
सडक सुरक्षा र सवारी दुर्घटना अनुसन्धान तथा रेखाचित्रण अनुशिक्षण तालिम समापन
माडीपुल दशवर्षमा दुई पिलर मात्र ठड्याएपछि ठेक्का रद्द
माडीपुल दशवर्षमा दुई पिलर मात्र ठड्याएपछि ठेक्का रद्द
म युवालाईं पैसा कमाउन सिकाउँछु, चुनाव जित्न पैसा बाँड्दिन : मेयरका स्वतन्त्र उम्मेदवार कृष्णहरि बुढाथोकी
म युवालाईं पैसा कमाउन सिकाउँछु, चुनाव जित्न पैसा बाँड्दिन : मेयरका स्वतन्त्र उम्मेदवार कृष्णहरि बुढाथोकी
महिला भलिबलमा गण्डकी प्रदेशको विजयी सुरुवात
महिला भलिबलमा गण्डकी प्रदेशको विजयी सुरुवात
प्रचण्डका छोरा प्रकाशलाई हृदयघात, निर्भिक अस्पतालमा भर्ना
प्रचण्डका छोरा प्रकाशलाई हृदयघात, निर्भिक अस्पतालमा भर्ना
भवन ३ तला, ७ तलाको लिफ्ट जडान भएको बिल !
भवन ३ तला, ७ तलाको लिफ्ट जडान भएको बिल !
आज १ सय २५ संक्रमित थप
आज १ सय २५ संक्रमित थप
‘दुई/चार डल्ला फ्याँक्न के पाएको थियो, सन्दीप चम्कियो’: प्रधानमन्त्री  ओली
‘दुई/चार डल्ला फ्याँक्न के पाएको थियो, सन्दीप चम्कियो’: प्रधानमन्त्री ओली
हालसम्म चार हजार विद्यालय पुनःनिर्माण
हालसम्म चार हजार विद्यालय पुनःनिर्माण
पत्रकार प्रेम बानियाँ भन्छन्-‘रबिजी संयम्तापूर्वक, बहुत बलियो आधार बनाएर मात्रै है’
पत्रकार प्रेम बानियाँ भन्छन्-‘रबिजी संयम्तापूर्वक, बहुत बलियो आधार बनाएर मात्रै है’

तपाईंले छुटाउनुभयो कि?