महोत्तरी-१ मा माओवादी केन्द्रका पोखरेललाई पराजित गर्दै एमालेका महतो निर्वाचित
सारांश
- महोत्तरीस।
- महोत्तरी क्षेत्र नं १ बाट नेकपा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन् ।
- उनले २३ हजार ४०२ मत प्राप्त गरी विजयी भएका हुन्।
महोत्तरीस। महोत्तरी क्षेत्र नं १ बाट नेकपा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन् । उनले २३ हजार ४०२ मत प्राप्त गरी विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका गिरीराजमणि पोखरेलले २२ हजार ३७२ मत प्राप्त गरेकाे निर्वाचन कार्यालयले जानकारी दिएको छ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
20bet
Your article gave me a lot of inspiration, I hope you can explain your point of view in more detail, because I have some doubts, thank you.