विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध छौं : यती एयरलाइन्स

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २, २०७९
|
|
३५ पटक हेरिएको
Shares
विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध छौं : यती एयरलाइन्स

सारांश

  • काठमाडौं ।
  • यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध भएको जनाएको छ ।
  • एयरलाइन्सले साेमबार सूचना जारी गर्दै दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेकाे छ ।

काठमाडौं । यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध भएको जनाएको छ । एयरलाइन्सले साेमबार सूचना जारी गर्दै दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेकाे छ । एयरलाइन्सले शोकाकुल परिवार, इष्टमित्र, साथीभाइ तथा आफन्तजनमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना पनि गरेको छ ।

आइतबार बिहान काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९ एन-एएनसी एटीआर-७२-५०० वायुयान सेती नदीको खोचमा खसेकाे थियाे । चालक दलका ४ सदस्य र ७८ यात्रुसहित ७२ जना बाेकेकाे यतीकाे विमानमा सवारमध्ये ६९ जनाको शव फेला परिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ताप्लेजुङ, अछाम,डोटी,रोल्पा,दाङ,इलामको ताजा मत पारीणाम
ताप्लेजुङ, अछाम,डोटी,रोल्पा,दाङ,इलामको ताजा मत पारीणाम
मन्त्री छान्ने विषयले, पौडेल पक्ष रुष्ट भागबन्डा नमिल्दा कांग्रेसले मन्त्री छान्न सकेन,
मन्त्री छान्ने विषयले, पौडेल पक्ष रुष्ट भागबन्डा नमिल्दा कांग्रेसले मन्त्री छान्न सकेन,
छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी
छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी
चट्याङ परेर घरै जलेर नष्ट
चट्याङ परेर घरै जलेर नष्ट
गौचन हत्याका मुख्य योजनाकार बस्नेत यसरी पक्राउ : को हुन् बस्नेत?हेर्नुहोस् यसकारण भयो हत्या
गौचन हत्याका मुख्य योजनाकार बस्नेत यसरी पक्राउ : को हुन् बस्नेत?हेर्नुहोस् यसकारण भयो हत्या
प्रधानमन्त्री ओलीलाई साढे १० बजे भारतीय प्रधानमन्त्री मोदीको बधाई
प्रधानमन्त्री ओलीलाई साढे १० बजे भारतीय प्रधानमन्त्री मोदीको बधाई
जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा आगजनी
जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा आगजनी
‘चारपटक प्रधानमन्त्री हुनुभयो भनेर पूजा गर्न सकिँदैन’ पौडेल यसरी कड्किए
‘चारपटक प्रधानमन्त्री हुनुभयो भनेर पूजा गर्न सकिँदैन’ पौडेल यसरी कड्किए
मोरङमा चुनावी रौनक बढ्दै : कतै वाम गठबन्धन, कतै कांग्रेस बलियो
मोरङमा चुनावी रौनक बढ्दै : कतै वाम गठबन्धन, कतै कांग्रेस बलियो
अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्दै सभामुख महरा
अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्दै सभामुख महरा

तपाईंले छुटाउनुभयो कि?