प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २१, २०८०
|
|
३१ पटक हेरिएको
Shares
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।

सिंहदरबारमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले समसामयिक राजनीतिक विषयका साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल भएको बताए ।

छलफलपछि एमाले अध्यक्ष ओलीले नक्कली शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति पाउन नहुने बताए ।

एमालेका सचिवसमेत रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीसमेत सो प्रकरणमा जोडिएपछि अध्यक्ष ओलीले निर्दोष फस्न नहुने र दोषीले उन्मुक्ति पाउन नहुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बन्दकर्ताले गरेको फोहर उठाउँदै भिक्टोरियाले गर्ने सरस्वती पूजा
बन्दकर्ताले गरेको फोहर उठाउँदै भिक्टोरियाले गर्ने सरस्वती पूजा
श्री एयरले काठमाडौं-पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने
श्री एयरले काठमाडौं-पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने
स्टार्टअप नीति पारित गर्न महासङ्घको आग्रह
स्टार्टअप नीति पारित गर्न महासङ्घको आग्रह
पार्टी एकता भाँड्नेसम्मको षड्यन्त्रमा सहभागी भएको आरोप कमल थापाले बोहरामाथि थोपर्दै
पार्टी एकता भाँड्नेसम्मको षड्यन्त्रमा सहभागी भएको आरोप कमल थापाले बोहरामाथि थोपर्दै
आजको राशीफल
आजको राशीफल
भरतपुर मतगणना प्रकरणका विषयमा प्रमुख निर्वाचन आयुक्तले मुख खोले !
भरतपुर मतगणना प्रकरणका विषयमा प्रमुख निर्वाचन आयुक्तले मुख खोले !
दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो ? (सूचिसहित)
दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो ? (सूचिसहित)
रेशम चौधरी पछि दीपक मनाङेको सपथ खाने चर्चा, वास्तविकता यस्तो छ
रेशम चौधरी पछि दीपक मनाङेको सपथ खाने चर्चा, वास्तविकता यस्तो छ
माधव नेपालले एमालेभित्रै रहेर ओलीसँग संघर्ष गर्ने
माधव नेपालले एमालेभित्रै रहेर ओलीसँग संघर्ष गर्ने
सांसदहरूको गुनासो : बजेट विनियोजनमा कुशलता देखिएन
सांसदहरूको गुनासो : बजेट विनियोजनमा कुशलता देखिएन

तपाईंले छुटाउनुभयो कि?