दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो ? (सूचिसहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २५, २०७४
|
|
२४ पटक हेरिएको
Shares
दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो ? (सूचिसहित)

सारांश

  • काठमाडौं ।
  • दोस्रो चरणको स्थानीय तह निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेको छ ।
  • अब ३ तहको नतिजा आउन बाँकी छ ।

काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेको छ । अब ३ तहको नतिजा आउन बाँकी छ ।

३३१ स्थानीय तहको नतिजा आइसकेको छ । अब अर्जुनधारा नगरपालिका– झापा पुनर्वास नगरपालिक–कञ्चनपुर र धरान उपमहानगरपालिका –सुनसरीको मात्रै नतिजा आउन बाँकी रहेको छ ।
अहिलेसम्म नेकपा एमाले १४८ तह जित्दै पहिलो स्थानमा रहेको छ भने नेपाली कांग्रेसले १२२ तह जित्दै दोस्रो र माओवादी केन्द्रले ३८ तह जित्दै तेस्रो स्थानमा रहेका छन् ।

केही बाँकी तहमा साना दलले जित हासिल गरेका छन् । हेरौं बाँकी रहेका ३ स्थानीय तहमध्ये अरु स्थानीय तहमा कुन पार्टीले जिते त ?

सूचि हेर्नुस् कुन तहमा कुन पार्टीका उम्मेदवारले जिते 

सूची हेर्न यहाँ पनि क्लिक गर्न सक्नुहुनेछ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?