बन्दकर्ताले गरेको फोहर उठाउँदै भिक्टोरियाले गर्ने सरस्वती पूजा

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०७४
|
|
३९ पटक हेरिएको
Shares
बन्दकर्ताले गरेको फोहर उठाउँदै भिक्टोरियाले गर्ने सरस्वती पूजा

सारांश

  • दाङ, ७ माघ ।
  • पाँच नम्बर प्रदेशको राजधानी समग्र प्रदेशको अपायकमा तोकिएपछि आक्रोशित बनेका आन्दोलनकारीले सडकमा बालेका टायर र फोहर स्थानीय भिक्टोरिया इन्टरनेशनल कलेजले सफाई गर्ने भएको छ ।
  • भोलि सरस्वती पूजाको अवसरमा फोहर सफाई गरेर पूजा गर्न थालिएको कलेजले जनाएको छ ।

दाङ, ७ माघ । पाँच नम्बर प्रदेशको राजधानी समग्र प्रदेशको अपायकमा तोकिएपछि आक्रोशित बनेका आन्दोलनकारीले सडकमा बालेका टायर र फोहर स्थानीय भिक्टोरिया इन्टरनेशनल कलेजले सफाई गर्ने भएको छ । भोलि सरस्वती पूजाको अवसरमा फोहर सफाई गरेर पूजा गर्न थालिएको कलेजले जनाएको छ ।

ज्ञान किताबबाट मात्र होइन सडकबाट पनि सिक्नुपर्छ भन्ने मान्यताका साथ भिक्टोरिया कलेजका भाइबहिनीहरुले बन्दकर्ताले टायर बालेर खरानीको थुप्रो लगाएको तुलसीपुर चोकको खरानी उठाउने र कालो भएको सडकमा पेन्ट गर्ने कार्यक्रम राखेको पत्रकार नरेन्द्र केसीले आफ्नो फेसबुक वालमा लेखेका छन् । पत्रकार केसीले लेखेका छन्, ”यो कार्यक्रम मन पराइदिने साथीहरु विहान ९ बजे कार्यक्रममा सहभागी भइदिनुहोला, आगामी दिनमा यो सुन्दर चोकलाई फेरि खरानीमा नबदलिदिनुहोला ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध  : मुख्मन्त्री पौडेल
‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्मन्त्री पौडेल
प्रभुचेला : खर्कबाट पर्यटकीय गन्तव्य
प्रभुचेला : खर्कबाट पर्यटकीय गन्तव्य
के होला नेपाललाई चिनियाँ राष्ट्रपतिको विशेष उपहार ?
के होला नेपाललाई चिनियाँ राष्ट्रपतिको विशेष उपहार ?
पब्जीको कस्तो नशा हो, विहे मण्डपमै पनि दुलाहाले खेल्न छोडेनन्
पब्जीको कस्तो नशा हो, विहे मण्डपमै पनि दुलाहाले खेल्न छोडेनन्
नेकपा भित्र राष्ट्रपतिको बढ्दो सक्रियता, बैठकमै गरिन हस्तक्षेप
नेकपा भित्र राष्ट्रपतिको बढ्दो सक्रियता, बैठकमै गरिन हस्तक्षेप
प्रदेश प्रमुख खापुङसमक्ष आदिवासी जानजाति आयोग वार्षिक प्रतिवेदन पेश
प्रदेश प्रमुख खापुङसमक्ष आदिवासी जानजाति आयोग वार्षिक प्रतिवेदन पेश
राजावादीहरुलाई बाबुरामको यस्तो चेतावनी
राजावादीहरुलाई बाबुरामको यस्तो चेतावनी
मधेसमा फेरि ब्युँतियो मधेस एक प्रदेशको मुद्दा, माग पुरा गराउन आन्दोलन गर्ने
मधेसमा फेरि ब्युँतियो मधेस एक प्रदेशको मुद्दा, माग पुरा गराउन आन्दोलन गर्ने
सरोगेसीबाट आमाबुबा बनेका बलिवुडका सेलिब्रिटी
सरोगेसीबाट आमाबुबा बनेका बलिवुडका सेलिब्रिटी
ऊर्जामन्त्री पुनले ल्याए २२ वर्षे प्रसारण लाइन विकास गुरुयोजना
ऊर्जामन्त्री पुनले ल्याए २२ वर्षे प्रसारण लाइन विकास गुरुयोजना

तपाईंले छुटाउनुभयो कि?