मलाइ मेरै हालत मा बाच्न दिए पुग्छ भन्दै : जेनिशा र अर्पण,भिडियो सहित

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २९, २०७४
|
|
२६ पटक हेरिएको
Shares
मलाइ मेरै हालत मा बाच्न दिए पुग्छ भन्दै  :  जेनिशा र अर्पण,भिडियो सहित

सारांश

  • नेपाली लोक सांगीतिक क्षेत्र मा निकै सम्भावना बोकेकी गायिका जेनिशा रिजाल ले बजार मा मर्मस्पर्शी शब्द समेटिएको लोक गीत मलाइ मेरै हालत मा बाच्न दिए हुन्छ आफ्नै युट्युब मार्फत सार्बजनिक गरेकी छिन गीत मा माया प्रेम मा अभाब रहेको बिछोड का पीडा हरु का शब्द हरु समेटीए का छनशिव दर्शन म्युजिक प्रा.
  • ली ले बजार ब्यबस्थापन गरेको उक्त गीत मा सुमधुर स्वर कि धनी गायिका जेनिशा रिजार र गायक अर्पण राज गिरि को आवाज शब्द संगीत गायक अर्पण कै रहेको छ ।
  • मुकेश हुमागाइ को छयाङकन बिक्रम चुहान को निर्देशन मा रहेको उक्त म्युजिक भिडियो मा पुजना रिजाल र बिक्रम चुहान को अभिनय  रहेको छ ।
नेपाली लोक सांगीतिक क्षेत्र मा निकै सम्भावना बोकेकी गायिका जेनिशा रिजाल ले बजार मा मर्मस्पर्शी शब्द समेटिएको लोक गीत मलाइ मेरै हालत मा बाच्न दिए हुन्छ आफ्नै युट्युब मार्फत सार्बजनिक गरेकी छिन
गीत मा माया प्रेम मा अभाब रहेको बिछोड का पीडा हरु का शब्द हरु समेटीए का छन
शिव दर्शन म्युजिक प्रा.ली ले बजार ब्यबस्थापन गरेको उक्त गीत मा सुमधुर स्वर कि धनी गायिका जेनिशा रिजार र गायक अर्पण राज गिरि को आवाज शब्द संगीत गायक अर्पण कै रहेको छ । मुकेश हुमागाइ को छयाङकन बिक्रम चुहान को निर्देशन मा रहेको उक्त म्युजिक भिडियो मा पुजना रिजाल र बिक्रम चुहान को अभिनय  रहेको छ । https://m.youtube.com/watch?feature=share&v=fFA0mXGNGdo
New Nepali Lok Dohori 2074/2017 | Malai Merai Halat Maa – Jenisha Rijal & Arpan Raj Giri
Hot Sports Presents song:- malai merai halat maa bachna diya hunchha Vocal:- Jenisha Rijal & Arpan Raj Giri Music:- Arpan Raj Giri Lyrics:- Arpan Raj Giri Au…
youtube.com

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?