केपी ओली कपः बागमती सेमिफाइनलमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०८०
|
|
३१ पटक हेरिएको
Shares
केपी ओली कपः बागमती सेमिफाइनलमा

सारांश

  • काठमाडौं ।
  • केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो जित निकालेको छ।
  •  पोखरा रंगशालामा जारी प्रतियोगितामा कर्णालीलाई ९० रनले पराजित गर्दै बागमतीले बिजयी यात्रालाइ निरन्तरता दिएको हो ।

काठमाडौं । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो जित निकालेको छ। पोखरा रंगशालामा जारी प्रतियोगितामा कर्णालीलाई ९० रनले पराजित गर्दै बागमतीले बिजयी यात्रालाइ निरन्तरता दिएको हो ।  

यस जीतसँगै बागमती सेमिफाइनलमा पुगेको छ । पहिले ब्याटिङ गरेको बागमतीले पुरै ओभर खेलेर ६ विकेटको क्षतिमा १८९ रन बनाएकाे थियो। बागमतीको लागि रित गौतमले ५९ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ८२ रन बनाए, ईशान पान्डेले ३८ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ७० रन जोडेका थिए भने सन्दीप लामिछानेले ४ बिकेट लिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षाका कारण बदिक्तेल–चखेवा सडकमा डेढ करोड बढीको क्षति
वर्षाका कारण बदिक्तेल–चखेवा सडकमा डेढ करोड बढीको क्षति
पार्टी भित्रको घेराबन्दीलाई विफल पार्न ओलीको अर्को अस्त्र
पार्टी भित्रको घेराबन्दीलाई विफल पार्न ओलीको अर्को अस्त्र
कोशीमा रास्वपालाई हर्क साम्पाङको अवरोध, ६ निर्वाचन क्षेत्रमा अग्रता
कोशीमा रास्वपालाई हर्क साम्पाङको अवरोध, ६ निर्वाचन क्षेत्रमा अग्रता
पोखराको प्याराग्लाइडिङ : पुन: तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी
पोखराको प्याराग्लाइडिङ : पुन: तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी
शुरु भयो रेल! विराटनगरमा रेलबाट सामान आउन थाल्यो
शुरु भयो रेल! विराटनगरमा रेलबाट सामान आउन थाल्यो
बुधबार देशभरको मौसम कस्तो होला ?
बुधबार देशभरको मौसम कस्तो होला ?
बङ्गलादेशी राष्ट्रपति हमिद चार दिने भ्रमणमा आज काठमाडाैं आउँदै
बङ्गलादेशी राष्ट्रपति हमिद चार दिने भ्रमणमा आज काठमाडाैं आउँदै
यस्तो अवस्थामा भेटिए विप्लव, नेपालकै पहाडी क्षेत्रमा घुम्दै छन् (भिडियो सहित)
यस्तो अवस्थामा भेटिए विप्लव, नेपालकै पहाडी क्षेत्रमा घुम्दै छन् (भिडियो सहित)
नेविसंघको महाधिवेसन अन्यौलमा, बरिष्ठ उपाध्यक्ष सहित ७ ले दिए राजिनामा
नेविसंघको महाधिवेसन अन्यौलमा, बरिष्ठ उपाध्यक्ष सहित ७ ले दिए राजिनामा
जापानद्वारा नेपाललाई १६ अर्ब अनुदान
जापानद्वारा नेपाललाई १६ अर्ब अनुदान

तपाईंले छुटाउनुभयो कि?