प्रदेश र संसदको चुनाव मंसिर १० गते गर्ने मन्त्रिपरिषद्को निर्णय

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
प्रदेश र संसदको चुनाव मंसिर १० गते गर्ने मन्त्रिपरिषद्को निर्णय

सारांश

  • काठमाडौं ।
  • सरकारले प्रदेशसभा र संघीय संसदको चुनाव आगामी मंसिर १० गते गर्ने निर्णय गरेको छ ।
  • सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गरेको हो ।

काठमाडौं । सरकारले प्रदेशसभा र संघीय संसदको चुनाव आगामी मंसिर १० गते गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गरेको हो ।

निर्वाचन आयोगले दुई चरणमा चुनाव गर्ने गरी मंसिर ४ र २१ को मिति प्रस्ताव गरेको थियो । तर, प्रमुख दलहरुको सुझावमा सरकारले एकै चरणमा चुनाव गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोदीले जनकपुर, काठमाडौं र मुक्तिनाथमा बेग्लाबेग्लै ‘सरप्राईज प्याकेज’ घोषणा गर्ने, कोशीदेखि कालुघाटसम्म जलमार्ग !
मोदीले जनकपुर, काठमाडौं र मुक्तिनाथमा बेग्लाबेग्लै ‘सरप्राईज प्याकेज’ घोषणा गर्ने, कोशीदेखि कालुघाटसम्म जलमार्ग !
उपराष्ट्रपति यादवद्वारा शपथ ग्रहण
उपराष्ट्रपति यादवद्वारा शपथ ग्रहण
Câmara Aprova Projeto Que Tributa Apostas Esportivas Com Cassinos Online; Texto Vai A Sançã
उपेन्द्र यादवले राज्यमन्त्री अर्याललाइ हट्नुुहोस भनेपछि….
उपेन्द्र यादवले राज्यमन्त्री अर्याललाइ हट्नुुहोस भनेपछि….
ओलीबिनै प्रचण्डले सुरु गरे स्थायी कमिटी बैठक
ओलीबिनै प्रचण्डले सुरु गरे स्थायी कमिटी बैठक
अभियुक्त छाड्न नमानेको भन्दै आईजीपी नभएका बेला धमाधम एसपीमाथि कारबाही
अभियुक्त छाड्न नमानेको भन्दै आईजीपी नभएका बेला धमाधम एसपीमाथि कारबाही
मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ
मानव बेचबिखन र बलात्कार आरोपमा एक स्वास्थ्यकर्मीसहित तीन पक्राउ
बुटवल उपमहानगरमा कांग्रेस-माओवादी गठबन्धन आउट, एमालेले मार्‍यो बाजी
बुटवल उपमहानगरमा कांग्रेस-माओवादी गठबन्धन आउट, एमालेले मार्‍यो बाजी
अर्घाखाँचीमा अहिले सम्म ५५ प्रतिशत मत खस्यो
अर्घाखाँचीमा अहिले सम्म ५५ प्रतिशत मत खस्यो
विधेयक निष्कर्षमा पुर्‍याउन उपसमिति गठन
विधेयक निष्कर्षमा पुर्‍याउन उपसमिति गठन

तपाईंले छुटाउनुभयो कि?