रवि लामिछानेका सवारी चालक थापाको उपचारका क्रममा निधन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १९, २०८०
|
|
३६ पटक हेरिएको
Shares
रवि लामिछानेका सवारी चालक थापाको उपचारका क्रममा निधन

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ ।
  • ४ वैशाखमा सभापति लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ ।

४ वैशाखमा सभापति लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

भरतपुरमा प्रारम्भिक उपचारपछि ५ वैशाखमा थापालाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याएर उपचार गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । उनको टाउकोमा गहिरो चोट लागेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तह निर्वाचन महत्वपूर्ण चरणमा
स्थानीय तह निर्वाचन महत्वपूर्ण चरणमा
त्रिभुवन बिमानस्थलका कर्मचारी आन्दोलनमा, आजदेखि भन्सारका सबै काम ठप्प गरिने
त्रिभुवन बिमानस्थलका कर्मचारी आन्दोलनमा, आजदेखि भन्सारका सबै काम ठप्प गरिने
यी हुन् खेलकुदलाई सिंगो देशको एजेण्डाका रुपमा स्थापित गराउने व्यक्ति
यी हुन् खेलकुदलाई सिंगो देशको एजेण्डाका रुपमा स्थापित गराउने व्यक्ति
प्रतिनिधिसभाको बैठक साउन २२ गते सम्मका लागि रोकियो
प्रतिनिधिसभाको बैठक साउन २२ गते सम्मका लागि रोकियो
मनाेरञ्जन समाचार : किन विवादमा परिन् माधुरी दीक्षित ?
मनाेरञ्जन समाचार : किन विवादमा परिन् माधुरी दीक्षित ?
‘कृ’को ट्रेलर सार्वजनिक, अनमोल केसी पुरै एक्सन अवतारमा
‘कृ’को ट्रेलर सार्वजनिक, अनमोल केसी पुरै एक्सन अवतारमा
Clinton’s ‘a**-covering’ speech on bin Laden raid made Biden furious, book claims
Clinton’s ‘a**-covering’ speech on bin Laden raid made Biden furious, book claims
पाल्पा सत्यवती जीप दुर्घटना : मृतक चार जनाको पहिचान
पाल्पा सत्यवती जीप दुर्घटना : मृतक चार जनाको पहिचान
विश्वकप क्रिकेटको ट्रफी दरबार स्क्यायर क्षेत्रमा राखिने
विश्वकप क्रिकेटको ट्रफी दरबार स्क्यायर क्षेत्रमा राखिने
बचतकर्ताको रु एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा
बचतकर्ताको रु एक अर्ब २१ करोड हिनामिना गर्ने सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा

तपाईंले छुटाउनुभयो कि?