कुटपिटबाट मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १५, २०७४
|
|
५१ पटक हेरिएको
Shares
कुटपिटबाट मृत्यु

सारांश

  • सर्लाही, १५ भदौ आप्mनै छोराको कुटपिटबाट रामनगर गाउँपालिका–१० धोबनिया टोल बस्ने ५५ बर्षीया सुकुनी देवी मण्डलको मृत्यु भएको छ ।
  • ३२ बर्षीय छोरा संजय मण्डलले बुधबार आफ्नै बारीको रूख काट्ने बिषयमा बिबाद भई सुकुनी देवीलाई कुटपिट गर्दा मृत्यु भएको थियो ।
  • घटनापछि फरार रहेका संजय मण्डलको प्रहरीले खोजतलास गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

सर्लाही, १५ भदौ
आप्mनै छोराको कुटपिटबाट रामनगर गाउँपालिका–१० धोबनिया टोल बस्ने ५५ बर्षीया सुकुनी देवी मण्डलको मृत्यु भएको छ ।
३२ बर्षीय छोरा संजय मण्डलले बुधबार आफ्नै बारीको रूख काट्ने बिषयमा बिबाद भई सुकुनी देवीलाई कुटपिट गर्दा मृत्यु भएको थियो ।
घटनापछि फरार रहेका संजय मण्डलको प्रहरीले खोजतलास गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

(Alprazolam Bars)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रेड युनियन काँग्रेसले श्रमिकका लागि अभियान सञ्चालन गर्ने
ट्रेड युनियन काँग्रेसले श्रमिकका लागि अभियान सञ्चालन गर्ने
आफू र एमालेमाथि हमला भएपछि प्रधानमन्त्रीले विषयान्तर गर्न हतारिएर रविजीलाई पक्राउ गर्नुभयोः माधव सापकोटा
आफू र एमालेमाथि हमला भएपछि प्रधानमन्त्रीले विषयान्तर गर्न हतारिएर रविजीलाई पक्राउ गर्नुभयोः माधव सापकोटा
राष्ट्रपति पौडेल र राजदूत सोङबीच शिष्टाचार भेट, के भयाे कुराकानी ?
राष्ट्रपति पौडेल र राजदूत सोङबीच शिष्टाचार भेट, के भयाे कुराकानी ?
वामदेवले मागे प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामा
वामदेवले मागे प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामा
२४ घण्टा भित्र काठमाडौँका सबै एटिएमको पैसा झिक्ने योजनामा थिए चिनियाँ ह्याकर
२४ घण्टा भित्र काठमाडौँका सबै एटिएमको पैसा झिक्ने योजनामा थिए चिनियाँ ह्याकर
खोप दरबन्दी कटौती नगर्न माग
खोप दरबन्दी कटौती नगर्न माग
लागुऔषध सेवनमा फस्दै बालबालिका
लागुऔषध सेवनमा फस्दै बालबालिका
“जनयुद्ध समापन भयो, संविधान बन्यो, अब कार्यान्वयन”-सुवासचन्द्र नेम्वाङ
“जनयुद्ध समापन भयो, संविधान बन्यो, अब कार्यान्वयन”-सुवासचन्द्र नेम्वाङ
श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा
श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा
स्कटल्याण्डसँग बराबरीमा रोकियो पोर्चुगल
स्कटल्याण्डसँग बराबरीमा रोकियो पोर्चुगल