प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३, २०८०
|
|
३७ पटक हेरिएको
Shares
प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

सारांश

  • काठमाडौं ।
  • प्रतिनिधिसभाको आजको बैठकले नेपाली कांग्रेसबाट २०१५ सालमा धनकुटाबाट निर्वाचित पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
  • बैठकमा सभामुख देवराज घिमिरेले उनको निधनप्रति शोक प्रकट गर्न प्रस्तुत गरेकोमा प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो ।

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले नेपाली कांग्रेसबाट २०१५ सालमा धनकुटाबाट निर्वाचित पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले उनको निधनप्रति शोक प्रकट गर्न प्रस्तुत गरेकोमा प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो । प्रजातन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका तुम्बाहाम्फेको गत चैत २४ गते ९७ वर्षको उमेरमा निधन भएको हो ।

बैठकमा उनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मृतकको आत्माको चिरशान्तिको कामना गर्न एक मिनेट मौन धारण गरिएको थियो ।

(https://nelsonjsalon.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कारवाहीका लागि सिफारिस भएका डीएसपीलाई ,प्रहरी एसपी बढुवाका लागि सिफारिस……
कारवाहीका लागि सिफारिस भएका डीएसपीलाई ,प्रहरी एसपी बढुवाका लागि सिफारिस……
आज धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मी पूजा गरिँदै
आज धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मी पूजा गरिँदै
प्रशासनिक खर्च कम गरेर विकास खर्च बढाउनेतर्फ सोच्ने बेला आयो : खगराज अधिकारी नेता, नेकपा एमाले
प्रशासनिक खर्च कम गरेर विकास खर्च बढाउनेतर्फ सोच्ने बेला आयो : खगराज अधिकारी नेता, नेकपा एमाले
बहुमुखी प्रतिभाको धनी गायीका सोना अमात्य
बहुमुखी प्रतिभाको धनी गायीका सोना अमात्य
आइजिपीको पोल खुलेपछि आफ्नै अधिकृत बिरुद्ध समाचार लेखाउदै
आइजिपीको पोल खुलेपछि आफ्नै अधिकृत बिरुद्ध समाचार लेखाउदै
काभ्रेस्थली मृत्यु प्रकरण : असमझदारीले परिवारै समाप्त
काभ्रेस्थली मृत्यु प्रकरण : असमझदारीले परिवारै समाप्त
एसइई २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय
एसइई २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय
महिला क्रिकेट : नेपाल मलेसियासँग पराजित
महिला क्रिकेट : नेपाल मलेसियासँग पराजित
चुनावमा रुसी हस्तक्षेपबारे ट्रम्पले दिए यस्तो जवाफ
प्रचण्डलाई ओलीको चुनौतीः आरोप पुष्टि गर्न नसके अध्यक्ष छोड्नुपर्छ