जिम्बाब्वेले तोड्यो नेपालको रेकर्ड

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ७, २०८१
|
|
३८ पटक हेरिएको
Shares
जिम्बाब्वेले तोड्यो नेपालको रेकर्ड

सारांश

  • काठमाडौं।
  • टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको नाममा रहेको सबैभन्दा धेरै रनको रेकर्ड तोडिएको छ।
  • यसअघि नेपालको नाममा रहेको ३१४ रनको रेकर्ड जिम्बाब्वेले तोडेको हो।

काठमाडौं। टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको नाममा रहेको सबैभन्दा धेरै रनको रेकर्ड तोडिएको छ। यसअघि नेपालको नाममा रहेको ३१४ रनको रेकर्ड जिम्बाब्वेले तोडेको हो।

जिम्बाब्वेले बुधबार गाम्बियासँगको खेलमा ३४४ रन बनाउँदै नेपालको कीर्तिमान तोडेको हो। जिम्बाब्वेले २० ओभरमा ४ विकेट गुमाउँदै ३४४ रन बनाएको हो। जिम्बाब्वेका कप्तान सिकन्दर राजाले ४३ बलमा १३३ रन बनाए। उनले १५ छक्का र ७ चौका प्रहार गरे।

यसअघि नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो। उक्त खेलमा नेपालका कुशल मल्लले अविजित रहँदै सर्वाधिक १३७ रन बनाएका थिए भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेलिकप्टर र्दुघटनामा निधन भएका ५ जनाको पशुपति आर्यघाटमा अन्त्युष्टि
हेलिकप्टर र्दुघटनामा निधन भएका ५ जनाको पशुपति आर्यघाटमा अन्त्युष्टि
नैतिक संकटमा प्रधानन्यायाधीश पराजुली, राजीनामा दिनुपर्ने दवाव
नैतिक संकटमा प्रधानन्यायाधीश पराजुली, राजीनामा दिनुपर्ने दवाव
एक साताभित्र संशोधन प्रस्ताव पारित नभए संसद छाड्ने राजपा नेताको चेतावनी
एक साताभित्र संशोधन प्रस्ताव पारित नभए संसद छाड्ने राजपा नेताको चेतावनी
उपत्यकामा पाँच महिनामा ७६ को मृत्यु
उपत्यकामा पाँच महिनामा ७६ को मृत्यु
काठमाडौ मल पछि बालेन शाह पुगे अरब कम्प्लेक्समा, कम्प्लेक्स अगाडि डोजर लगाउदै
काठमाडौ मल पछि बालेन शाह पुगे अरब कम्प्लेक्समा, कम्प्लेक्स अगाडि डोजर लगाउदै
ओलीले प्रचण्डबारे भने; हिजो जङ्गल बस्नुभएको थिएन, जेलवाला तेलले जुल्फी कोरेर दिल्ली बस्नुभयो
पोखरीमा डुबेर  जुम्ल्याहा बालकको मृत्यु
पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु
कोरला–पोखरा–त्रिवेणी सडक प्रदेश समृद्धिको मुख्य आधार
कोरला–पोखरा–त्रिवेणी सडक प्रदेश समृद्धिको मुख्य आधार
चर्चा बाढिको क्षतिदेखि देउवाको जम्बो मन्त्रीपरिषदसम्मको,,
चर्चा बाढिको क्षतिदेखि देउवाको जम्बो मन्त्रीपरिषदसम्मको,,
सभामुखको निर्वाचन हुँदै, संसद बैठक सुरु (लाईभ)
सभामुखको निर्वाचन हुँदै, संसद बैठक सुरु (लाईभ)

तपाईंले छुटाउनुभयो कि?