काठमाडौ मल पछि बालेन शाह पुगे अरब कम्प्लेक्समा, कम्प्लेक्स अगाडि डोजर लगाउदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ८, २०७९
|
|
२६ पटक हेरिएको
Shares
काठमाडौ मल पछि बालेन शाह पुगे अरब कम्प्लेक्समा, कम्प्लेक्स अगाडि डोजर लगाउदै

सारांश

  • काठमाडौ  ।
  • काठमाडौ मलमा डोजर लगाएपछि काठमाडौं महानगरपालिकाले न्यूरोडस्थित आरबी कम्प्लेक्समा डोजर लगाएको छ ।
  • काठमाडौं मलअगाडि नक्सा पास नगरी बनाइएका संरचना भत्काए र महानगरपालिका अहिले न्यूरोडको आरबी कम्प्लेक्सको संरचना भत्काउन थालेको हो।

काठमाडौ  । काठमाडौ मलमा डोजर लगाएपछि काठमाडौं महानगरपालिकाले न्यूरोडस्थित आरबी कम्प्लेक्समा डोजर लगाएको छ ।

काठमाडौं मलअगाडि नक्सा पास नगरी बनाइएका संरचना भत्काए र महानगरपालिका अहिले न्यूरोडको आरबी कम्प्लेक्सको संरचना भत्काउन थालेको हो।

महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ। घटनास्थलमा मेयर बालेन साह आफैँ उपस्थित भएका छन्।

(takes2fitness)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?