दुर्गममा जानु पर्ने भएपछि सरकारलाई डाक्टरको खडेरी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २६, २०७३
|
|
१३८ पटक हेरिएको
Shares
दुर्गममा जानु पर्ने भएपछि सरकारलाई डाक्टरको खडेरी

सारांश

  • स्वस्थ्य क्षेत्रमा दुर्गमका रिक्त पदमा कर्मचारी जान छाडेका छन् ।
  • दुर्गममा गएर सेवा गर्नु पर्ने भएपछि स्वास्थ्य मन्त्रालयले आहृवान गरेको रिक्त पदमा न्यून चिकित्सकले मात्र दर्खास्त दिएका छन् ।
  • मन्त्रालयले विभिन्न समूहमा गरी १ सय ५८ कन्सलटेन्ट पदका लागि दर्खास्त मागेको थियो ।

स्वस्थ्य क्षेत्रमा दुर्गमका रिक्त पदमा कर्मचारी जान छाडेका छन् । दुर्गममा गएर सेवा गर्नु पर्ने भएपछि स्वास्थ्य मन्त्रालयले आहृवान गरेको रिक्त पदमा न्यून चिकित्सकले मात्र दर्खास्त दिएका छन् ।

मन्त्रालयले विभिन्न समूहमा गरी १ सय ५८ कन्सलटेन्ट पदका लागि दर्खास्त मागेको थियो । तर ९० जनाले मात्र दर्खास्त दिएका थिए । अन्तरवार्तामा दुई जना अनुपस्थित रहे भने ८८ जना पास भए ।

८८ मध्ये पनि २९ जनाले मात्रै नियुक्ति लिए । बाँकी चिकित्सकले नियुक्ति लिनै मानेका छैनन् ।नवौं तहको विशेषज्ञ चिकित्सकले सुख्खा तलबमा मात्रै दुर्गममा जान नमानेको स्वास्थ्यमन्त्री गगन थापाले बताएका छन् । ‘सुख्खा तलबमा जान मान्दैनन्, अरु दिने आधार छैन । मन्त्री थापाले भने, ‘अब दुर्गममा घुम्ती चिकित्सक परिचालन गर्नुको विकल्प छैन ।’आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुणस्तरीय मानसिक स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउनु आजको आवश्यकता: स्वास्थ्यमन्त्री बस्नेत
गुणस्तरीय मानसिक स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउनु आजको आवश्यकता: स्वास्थ्यमन्त्री बस्नेत
राप्रपा र राप्रपा सँयुक्तबीच पार्टी एकीकरण गर्ने सहमति
राप्रपा र राप्रपा सँयुक्तबीच पार्टी एकीकरण गर्ने सहमति
परराष्ट्रमन्त्री पौड्यालद्वारा टर्कीएका विदेशमन्त्रीसँग टेलिफोन वार्ता
परराष्ट्रमन्त्री पौड्यालद्वारा टर्कीएका विदेशमन्त्रीसँग टेलिफोन वार्ता
नेकपा सरकारलाई सर्वोच्चले दियो धक्का
नेकपा सरकारलाई सर्वोच्चले दियो धक्का
सकियो रमजान, आज ईद : दुई वर्पछि हर्षोल्लासका साथ मनाइँदै
सकियो रमजान, आज ईद : दुई वर्पछि हर्षोल्लासका साथ मनाइँदै
आकाशमा हेरौँ ग्रहहरूको परेड
आकाशमा हेरौँ ग्रहहरूको परेड
एक्लाएक्लै चुनाव लड्ने बाध्यात्मक परिस्थित बन्दै
एक्लाएक्लै चुनाव लड्ने बाध्यात्मक परिस्थित बन्दै
अर्सलानसँग विवाह गर्दै ऋतिककी पूर्व पत्नी सुजैन
अर्सलानसँग विवाह गर्दै ऋतिककी पूर्व पत्नी सुजैन
विदेशी कलाकारद्वारा वसन्तपुरमा कला सिर्जना
एक्लाएक्लै एकता वार्ता : ओलीको आँखा प्रधानमन्त्रीमा, दाहालको अध्यक्षमा
एक्लाएक्लै एकता वार्ता : ओलीको आँखा प्रधानमन्त्रीमा, दाहालको अध्यक्षमा

तपाईंले छुटाउनुभयो कि?