दोलखामा कुन्दन काफ्लेको नेतृत्वमा बुथ कब्जाको प्रयास

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
२६
|
१८ पटक हेरिएको
Shares
दोलखामा कुन्दन काफ्लेको नेतृत्वमा बुथ कब्जाको प्रयास

सारांश

  • १० मंसिर, दोलखा ।
  • दोलखा जिल्लाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्रमा बुथ कब्जा गर्ने प्रयास भएपछि तनाव भएको छ ।
  • नेविसंघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वको बाहिरबाट आएको समूहले केन्द्रमा आक्रमण गरेपछि तनाव सुरु भएको आरोप लगाइएको छ ।

१० मंसिर, दोलखा । दोलखा जिल्लाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्रमा बुथ कब्जा गर्ने प्रयास भएपछि तनाव भएको छ ।

नेविसंघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वको बाहिरबाट आएको समूहले केन्द्रमा आक्रमण गरेपछि तनाव सुरु भएको आरोप लगाइएको छ ।

मतदान केन्द्रनै कब्जा गर्ने प्रयास भएपछि तनाव सिर्जना भएको प्रहरीले जनाएको छ । खटाइएका प्रहरीले नियन्त्रणमा लिन नसक्ने अवस्था आएपछि बुथको सुरक्षा लागि अहिले थप सुरक्षा फोर्स माग गरिएको छ ।

बुथ कब्जा गर्न आएको समूहले अहिले मतदान केन्द्र भन्दा माथिबाट ढुङगामुढा प्रहार गरिएको प्रहरीले जनाएको छ । उनीहरूले टाढाबाट गुलेलीले ढुङगा प्रहार गरिरहेकोले थप सुरक्षा माग गरिएको जनाइएको छ ।

प्रतिक्रिया

26 कमेन्ट

    Comment Author

    Kulbahadur Bohra

    मा सालेलाई ठोकन

    Comment Author

    Alicia Vinetic Depandu

    Sala kukur yash lai chai goli thoknu parne raixa
    Sala jangali

    Comment Author

    Bhupal Ghimire

    हरूवा को चोर दाउ

    Comment Author

    Sushil Rijal

    याे चाेर लाई फासि दिएनि हुनछ,हरूवा छेरूवा गाेरू गाेलि ले उडा

    Comment Author

    Bishnuraj Thapa Chhetri

    यो आतंककारी लाई गोली ठोक्न पर्छ

    Comment Author

    Sudesh Panta

    साला चोर हावा पोस्ट गर्छ बुथ कब्जा हुन बाट जोगायको हो।बामपंथी खबर

    Comment Author

    पाैडेल चुडामणी

    jasla ni samachar sacho novikan post garna kam nogaru

    Comment Author

    Krishna Ram Shrestha

    Suraksha karmile k here baseko goli nahansra

    Comment Author

    Narendra Bohara

    Fakaunu rijhaunu na sakne congress done haru

    Comment Author

    Thala Prasad Gautam

    नेकाले जनताको मन जित्न असफल भएपछि पैसा पावर र गुण्डा दलबल द्वारा बुथ कब्जा गरी निर्वाचनमा आफ्नो अस्तित्व कायम गर्न खोजेको हो । यो कदमको डटेर सामना गरी जनताको मतको सम्मान गर्नु पर्छ ।

    Comment Author

    Krishna Kdk

    nispaksya nirbachanma buth cabja garne lai h/c bata goli hannu parchha

    Comment Author

    Subodh Thapa

    randi ko xoro lai goli hannu parxa police ka bilayo

    Comment Author

    Ganesh Gotame

    बुथ कब्जा गर्ना खोज्ने लाइ राम धुलाइ गर्नोस

    Comment Author

    Prakash Bhattrai

    पराजय भोग्नु पर्दा को पीडा यस्तै अभिब्कत हुन्छ

    Comment Author

    Dahal Raju

    सिधै गाेलि हान्नु पर्छ गद्दार लाई

    Comment Author

    Shyam Shubham Giri

    प्रयास जस्ले पनि गर्ने हो सफलता र असफलता समय को गर्भमा सूरक्षित छ

    Comment Author

    Laxman Gautam

    यस्ता देश द्रोहीलाई गोली ठोक्नै पर्छ।

    Comment Author

    Pahari Asafal

    ycl rayouthforsa kata gayaxan dhulai dinu paryo

    Comment Author

    Bikram Basnet

    Hami bheda hainau hami pani goo ra gobar chinxhun,banko kanda lai tikharnu pardaina,bholi pastawa nahune hisab le bhot ko prayog garrun.

    Comment Author

    Govinda Adhikari

    साथी को जिन्दगी नै सकिने भो बुथ कब्जा मा।

    Comment Author

    Amrit Rai

    Booth kabja huna bata jogayeko kundan kafle ko bare brampurna news!

    Comment Author

    Santosh Acharya

    यसको नाम पाहिले पनि सुनेको हो यसलाइ ठिक लाउननु पर्छ नि वाइसियल युथ्फोर्स के हेरेर बसेको साला कोङ्रेस सत्ता को आड मा बुथ कब्जा गर्ने

    Comment Author

    Kedar Subedi

    Fake news
    Manpari lakhne?

    Comment Author

    Narayan Acharya

    यो तरिका ठिक भएन कुन्दने त तगायत तेरो पार्टी अब पत्तासाप हुदैछ ।त यस्तो तरिकाले पनी चुनाबमा जित्त खोज्दैछन हैनत थुक्क दाम्ना अलीकती इज्जतको पनी ख्याल राख।

    Comment Author

    Raj Kanchha

    chor sala

    Comment Author

    Tulsi Basnet

    यो कोहो ? किन डराउने ? गधाहरू भारी बोकेर रमाउँछ भन्थे हो रैछ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 26
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?