बेलायती महारानीको निधनमा ३ दिन शोक मनाउने सरकारको निर्णय

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २५, २०७९
|
|
२५ पटक हेरिएको
Shares
बेलायती महारानीको निधनमा ३ दिन शोक मनाउने सरकारको निर्णय

सारांश

  • काठमाडौं ।
  • बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनमा सरकारले तीन दिन शोक मनाउने निर्णय गरेको छ।
  • शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दिवंगत बेलायती महारानीको सम्मानमा भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

काठमाडौं । बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनमा सरकारले तीन दिन शोक मनाउने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दिवंगत बेलायती महारानीको सम्मानमा भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

बेलायतकी महारानी एलिजावेथ द्वितीयाको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो। उनको निधनप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?