ताप्लेजुङको पछिल्लो मत परिणाम, योगेश भट्टराईको अवस्था !
सारांश
- पछिल्लो परिणामअनुसार पूर्वी जिल्ला ताप्लेजुङमा एमालेका योगेश भट्टराईले १० हजार २२ मत ल्याएका छन् भने कांग्रेसका केशवप्रसाद दाहालले ६ हजार ४ सय २० मत ल्याएका छन्।
- ताप्लेजुङमा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ २ सिट छन्।
पछिल्लो परिणामअनुसार पूर्वी जिल्ला ताप्लेजुङमा एमालेका योगेश भट्टराईले १० हजार २२ मत ल्याएका छन् भने कांग्रेसका केशवप्रसाद दाहालले ६ हजार ४ सय २० मत ल्याएका छन्। ताप्लेजुङमा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ २ सिट छन्।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया